संग्रह
अनपेक्षित अनुबन्ध
अनपेक्षित अनुबन्ध
म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास ।
Whatsapp
फरक बालापन
Clock | मञ्जु गाैतम १० मिनेट पाठ
फरक बालापन
कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षासम्मको । दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो । मसँग स्कुल जाने–आउने कोही भएन ।
Whatsapp
अधुरो प्रेम
Clock | मञ्जु गाैतम १० मिनेट पाठ
अधुरो प्रेम
२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।
Whatsapp
कथा : अर्काकी श्रीमती
कथा : अर्काकी श्रीमती
मेरो डेराबाट उनको कोठाको ऐना प्रस्टै देखिन्थ्यो । सूर्यको किरणमा उनको ऐना टल्किए मेरो कोठाको भित्तामा ठोकिन्थ्यो, जहाँ विभिन्न आकृति देखिन्थे । उनले कपाल कोर्दा या मिलाउँदा कपालको चमकसँगै मेरो कोठा हाँस्थ्यो, एक पल ।
Whatsapp
मनोवाद : ‘क्वारेन्टाइन’मा मन
मनोवाद : ‘क्वारेन्टाइन’मा मन
म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन ।
Whatsapp
अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’
Clock | दीपक ठकुरी १० मिनेट पाठ
अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’
श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् । त्यसपछि मात्र कोठाभित्र पस्न दिइन् ।
Whatsapp
सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...
Clock | मञ्जु गाैतम १० मिनेट पाठ
सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...
२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।
Whatsapp
कविता : युगकवि सिद्धिचरणसंग
कविता : युगकवि सिद्धिचरणसंग
हे युगकवि ! युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ
Whatsapp
कविता : युगकवि सिद्धिचरण
कविता : युगकवि सिद्धिचरण
आमाको छातीभित्र देशभक्तिको गहिराइ नापे आमाको मुटुभित्र वात्सल्यको सगरमाथा नापे एक पुजारी माटोको एक सर्जक देशको र गाथा सुनाए हामीलाई जननि जन्म भूमिश्च... मेरो प्यारो ओखलढुंगा युगकवि एक सच्चा देशभक्त सिद्धिचरण
Whatsapp
कथा : सपनाको उडान–२
कथा : सपनाको उडान–२
नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस