ब्लग
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ? उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो।
अन्जु हुमागाईं १९ साउन २०८३ ५ मिनेट पाठ
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?
पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका
पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
मेरो गाउँ: जहाँ हिन्दु र मुस्लिम सँगै मुस्कुराउँछन्
आज पनि जब म गाउँ सम्झन्छु, मलाई कुनै मन्दिर वा मस्जिदभन्दा पहिले एउटै धाराको पानी, एउटै आँगनको हाँसो र एउटै परिवारझैँ बाँडिएको जीवन सम्झना आउँछ।
रीता शाही ३ मिनेट पाठ
इच्छामृत्यु : नेपालका लागि आवश्यक बहस कि समयअघि उठेको प्रश्न ?
त्यतिबेला एउटा कठिन प्रश्न उठ्छ- के यस्तो अवस्थामा व्यक्तिलाई सम्मानपूर्वक मृत्यु रोज्ने अधिकार हुनुपर्छ ?
हेमन्त पन्त ५ मिनेट पाठ
देवघाटधाममा प्रदीप्त ज्ञानदीप: महेश गुरुकुलमा अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शास्त्रार्थसभा
यहाँ नदीहरू मात्र प्रवाहित छैनन्; यहाँ त वैदिक सभ्यता, आध्यात्मिक चेतना र सनातन ज्ञानपरम्पराको अविरल प्रवाह निरन्तर गतिशील छ ।
डा.उमेशप्रसाद घिमिरे ८ मिनेट पाठ
‘पशुपति–काव्य साँझ–२’ : साहित्य, साधना र सांस्कृतिक पुनर्जागरणको सशक्त अभियान
कविताले समयको वेदना, समाजको चेतना, संस्कृतिको स्मृति र भविष्यप्रतिको आशालाई शब्दमा रूपान्तरण गर्छ।
डा.उमेशप्रसाद घिमिरे १४ मिनेट पाठ
मोदीले अनुमान गर्न नसकेको युवा आन्दोलन
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर उनीहरूलाई रोक्यो । त्यसयता पनि विहिबारसम्म हजारौं प्रदर्शनकारी सडकमा उत्रिरहेका छन् ।
सौतिक विश्वास ९ मिनेट पाठ
संस्थागत सामाजिक उत्तरदायित्वमा सरकारको सहजीकरण वा सिधै कब्जा ?
नेपालको विकासशील अर्थतन्त्र र सामाजिक संरचनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।
रबिन्द्र लामिछाने ८ मिनेट पाठ
शिक्षामा नवीनतम चिन्तनः शिक्षा पञ्चमुखी प्रक्रियाको रूपमा
प्रविधिको विश्वव्यापी नियमन र सम्भावित अन्तरिक्ष अनुसन्धानका कारण मानिसले कुनै एउटा मात्र देशको नागरिक भएर सोच्ने सीमा भविष्यमा सीमित नरहने कुराको आभास अहिले नै हामी सबैलाई भइसकेको छ।
अजयकुमार मण्डल ९ मिनेट पाठ
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म
नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पनि यस्तै एउटा आशा जन्मिएको थियो। नयाँ पुस्ताका अनुहारहरू संसद्मा पुगे।
विपिन विश्वास रायमाझी २१ मिनेट पाठ
प्रश्नै-प्रश्नले घेरिएको गणेशको मृत्यु, के यो साँच्चिकै एउटा सानो कुरा मात्रै थियो?
तर एउटा समाजको सभ्यता केवल नियमको कठोर कार्यान्वयनले मात्र मापन हुँदैन। त्यसको मापन पीडितप्रतिको सहानुभूति, करुणा र मानवीय संवेदनशीलताले पनि हुन्छ।
डा.कुशल खरेल ४ मिनेट पाठ
ईपीएस, एसएसडब्लु र अनिश्चिततामा हराउँदै नेपाली युवाको समय
कुनै पनि प्रतिस्पर्धात्मक परीक्षा पास गर्नु सामान्यतः सफलता र राम्रो भविष्यको सङ्केत मानिन्छ। तर आज हजारौँ नेपाली युवाका लागि यही सफलता अर्को एउटा अनिश्चित यात्राको सुरुवात बनेको छ।
पवित्रा लामिछाने ८ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस