राजनीति
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

उमेश पाठक ८ घण्टा अघि १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
कपडा उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस् : कुलमान
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।
नागरिक १ मिनेट पाठ
रास्वपा सांसद पाण्डेको स्टाटस : एकोहोरो माया मात्र देशको लागी...
सांसद पाण्डे काठमाडौंको गोकर्णस्थित वाग्मती करिडोर सडक फराकिलो बनाउने क्रममा नेपाल ट्रस्टको जग्गाको विषयलाई लिएर नेपाली सेनाका अधिकारीसँग भनाभन गरेपछि चर्चामा आएका थिए।
नागरिक १ मिनेट पाठ
सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन : लिङ्देन
निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनले बताएका छन्।
नागरिक १ मिनेट पाठ
कालोबजारी तब मात्र मौलाउँछ, जब बजारमा अभाव हुन्छ : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता एवं सांसद ज्ञानबहादुर शाहीले बजारमा अभाव भए मात्र कालोबजारी मौलाउने बताएका छन्।
नागरिक १ मिनेट पाठ
म मेरो तर्कमा अडिग छु, सिंह दया र करुणाको प्रतीक होइन : हरि ढकाल
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंह हिंस्रक, घमण्ड र शासककै प्रतीक भएको बताएका छन्।
नागरिक १ मिनेट पाठ
प्रधानमन्त्री शाहलाई भेट्‌न बालुवाटारै पुगे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच आइतबार साँझ बालुवाटार भेटवार्ता भएको छ।
नागरिक १ मिनेट पाठ
रास्वपा र सरकारबिच शीतयुद्ध
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट (१८२) र ५१ लाख बढी जनमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असहमति बढिरहेको भन्ने विषय यतिबेला चर्चामा छ।
ईश्वरी सुवेदी ८ मिनेट पाठ
सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र होइन, यो नेपालको इतिहास : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता एवं सांसद ज्ञानबहादुर शाहीले सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र नभएर यो नेपालको इतिहास भएको बताएका छन्।
नागरिक १ मिनेट पाठ
राप्रपामा वैचारिक विचलन : नुवाकोटका ३३ पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएर नुवाकोट, पंचकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका छन्।
नागरिक १ मिनेट पाठ
अब मन्त्रालयमा खरिदार-सुब्बा नरहने
सरकारले आगामी तीन वर्षभित्र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य बनाउने घोषणा गरेको छ।
भुवन शर्मा ३ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस