नागरिक भिडियो
मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।
नागरिक २० साउन २०८३ १ मिनेट पाठ
मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल
प्रतिपक्षी दलमा बढ्दो राजनीतिक चलखेल, कांग्रेसमा शक्ति संघर्ष र वाम एकताको संकेत (भिडियोसहित)
नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनर्संरचना र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर विभिन्न समूहबीच राजनीतिक सक्रियता बढेको देखिन्छ।
नागरिक २ मिनेट पाठ
स्थानीय तहमा गैरदलीय प्रतिनिधिको बहस: आवश्यकता कि राजनीतिक स्टन्ट? (भिडियोसहित)
पछिल्ला वर्षहरूमा स्थानीय तहमा दलगत हस्तक्षेप, बजेट वितरणमा पक्षपात र राजनीतिक प्रभाव बढेको भन्दै स्वतन्त्र नेतृत्वको पक्षमा जनमत बढ्दै गएको दाबी गरिएको छ।
नागरिक १ मिनेट पाठ
समिट–ग्रिनविच विवाद: निर्माणअघि नियम संशोधनले उठायो पारदर्शितामाथि प्रश्न (भिडियोसहित)
२०७९ चैतमा समिट होटलको जग खन्ने क्रममा आसपासका संरचनामा क्षति पुगेपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द छ।
नागरिक १ मिनेट पाठ
इभी करमा नयाँ व्यवस्था, बजेटअघि आयातले बढायो सुशासनको बहस (भिडियोसहित)
सरकारले नयाँ व्यवस्थाले कर प्रणालीलाई सरल, पारदर्शी र न्यायोचित बनाउने तथा संकलित रकम चार्जिङ स्टेशन, ब्याट्री व्यवस्थापन र हरित यातायात पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ।
नागरिक १ मिनेट पाठ
भारतीय अवरोधपछि गम्भीर संकटमा नेपाली चिया उद्योग (भिडियोसहित)
उद्योगीहरूका अनुसार भारत सरकारले हालै लागू गरेको नयाँ व्यापारिक व्यवस्था यस संकटको मुख्य कारण बनेको हो।
नागरिक १ मिनेट पाठ
सीमासम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्तिः राजनीतिक, कूटनीतिक र राष्ट्रियस्तरको तरंग
ष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा राज्यका जिम्मेवार पदाधिकारीले गर्ने हरेक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र रहँदैन, त्यसले राष्ट्रिय अडानको प्रतिनिधित्व पनि गर्छ।
नागरिक १ मिनेट पाठ
सरकारले संसद्‌लाई बन्धक बनाउन हुँदैन: एनपी साउद
संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्‌प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
नागरिक १ मिनेट पाठ
‘ग्रे लिस्ट’ मा रहेको नेपाल अब ‘ब्ल्याक लिस्ट’ मा परे अर्थतन्त्र नै सकिन्छः डा. लोहनी
नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।
नागरिक १ मिनेट पाठ
‘अहिले आयोग आफैँमा पूर्ण नहुनु एउटा चुनौती हो’
उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।
नागरिक १ मिनेट पाठ
राजनीतिमा लाग्ने-नलाग्नेबारे निर्णय गरेको छैनः जगदीश खरेल (भिडियोसहित)
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।
नागरिक १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस