अपराध
४६ वर्षीय पुरुषको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ सोलुदुधकुण्ड नगरपालिका–११ गन्जे डाँडामा ४६ वर्षीय तोई बहादुर कटवालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले १९ वर्षीय भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ।
नागरिक २५ साउन २०८३ १ मिनेट पाठ
४६ वर्षीय पुरुषको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ
लागूऔषध सहित विभिन्न जिल्लाबाट १६ जना पक्राउ
लागूऔषध सहित विभिन्न जिल्लाबाट १६ जना पक्राउ
चितवनबाट लागूऔषधसहित पाँच जना पक्राउ
चितवनबाट लागूऔषधसहित पाँच जना पक्राउ
सोलुखुम्बुमा चक्कुको प्रहारबाट एक जनाको हत्या, १९ वर्षीय किशोर पक्राउ
प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।
नागरिक १ मिनेट पाठ
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौंको गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा एक जना पक्राउ परेका छन्।
नागरिक १ मिनेट पाठ
३०२ किलो ४८० ग्राम गाँजासहित एक जना पक्राउ
हनुमाननगर कंकालिनी नगरपालिका –०८ जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।
नागरिक १ मिनेट पाठ
सुर्खेत प्रहरीद्वारा तीन थान भरुवा बन्दुक बरामद
बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ।
नागरिक १ मिनेट पाठ
एउटै ग्यास सिलिन्डरलाई ७ हजारमा बेच्ने किराना  सञ्चालक पक्राउ
प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरको चाँगुनारायणबाट एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
नागरिक १ मिनेट पाठ
लागूऔषध सहित विभिन्न जिल्लाबाट २२ जना समातिए
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
नागरिक ५ मिनेट पाठ
चार क्विन्टल गाँजासहित चार जना पक्राउ
बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
नागरिक १ मिनेट पाठ
नेपालमा दैनिक ८२ सडक दुर्घटना, औसतमा ७ जनाको मृत्यु
नेपालमा सडक दुर्घटनाको अवस्था झन् गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
नागरिक १ मिनेट पाठ
साइबर अपराधमा सबैभन्दा धेरै ठगी र नक्कली खाता, ७ हजार ४१० उजुरी
नेपालमा साइबर अपराधको प्रकृति आर्थिक ठगी, नक्कली सामाजिक सञ्जाल खाता र खाता ह्याकिङतर्फ केन्द्रित देखिएको छ।
नागरिक १ मिनेट पाठ
एक वर्षमा ४९ टन गाँजा बरामद, लागुऔषध मुद्दामा ९ हजार बढी पक्राउ
नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा ४९ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको बताएकाे छ।
नागरिक १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस