अर्थ
महँगो हवाई भाडाले पर्यटन क्षेत्र प्रभावित : सोट्टो नेपाल
सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।
नागरिक
•
२५ साउन २०८३
•
१ मिनेट पाठ
उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ।
नागरिक
•
१ मिनेट पाठ
अर्थ
२४ साउन २०८३
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ।
नागरिक
•
१ मिनेट पाठ
अर्थ
२४ साउन २०८३
घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो ६ हजार
नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो रु छ हजार निर्धारण गरिएको छ।
नागरिक
•
३ मिनेट पाठ
उद्योग तथा व्यवसाय क्षेत्रको संरक्षण र पुनरुत्थानका लागि मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझावपत्र बुझाएको छ।
विनोद सुवेदी
•
२ मिनेट पाठ
अर्थ
२३ साउन २०८३
ग्यासको कम्पनी र डिपोमा मन्त्रीको अनुगमन
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ ।
नागरिक
•
१ मिनेट पाठ
अर्थ
२३ साउन २०८३
पोखरामा बीवाइडीको सुविधायुक्त सर्भिस सेन्टर
पोखरा महानगरपालिका–१०, बुद्धचोकमा बीवाईडीको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ। सर्भिस सेन्टरसँगै बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पनि त्यही सर्भिस सेन्टरमा उपलब्ध हुने कम्पनिले बताएको छ।
नागरिक संवाददाता
•
२ मिनेट पाठ
अर्थ
२३ साउन २०८३
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ।
नागरिक
•
२ मिनेट पाठ
अर्थ
२३ साउन २०८३
३९ अर्ब ५८ करोड खर्च २३ लाख बढी रोजगारी सिर्जना
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले स्थापनाको १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत हासिल गरेको जनाएको छ।
वसन्त ढुंगाना
•
४ मिनेट पाठ
नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अब रोजगारीको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्र श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ।
मधुजंग पाण्डे
•
२ मिनेट पाठ
अर्थ
२३ साउन २०८३
झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र
गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ।
नागरिक
•
१ मिनेट पाठ