अन्तर्वार्ता
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ पहिलेभन्दा कतिपय ठाउँमा हिउँ पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।
रासस १० साउन २०८३ ९ मिनेट पाठ
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ
‘त्रिविको साख उकास्छु’
त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो।
रूबी रौनियार ४ मिनेट पाठ
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन् भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ।
रासस ९ मिनेट पाठ
‘उत्कृष्ट कथाको खोजीले मदनकृष्णको बायोपिकसम्म डोर्‍यायो’
वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।
अमृता कुशवाहा २ मिनेट पाठ
‘आफ्नै बायोपिक बन्ने थाहा पाउँदा आश्चर्य लाग्यो’
बायोपिकको बारेमा मलाई आफै थाहा थिएन। म आफै अचम्म भए सुन्दा। मलाई चलचित्र घोषणा हुनु दश दिन अगाडी मात्र थाहा भयो।
अमृता कुशवाहा २ मिनेट पाठ
महाधिवेशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ : महामन्त्री बुर्लाकोटी
महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ।
रासस १० मिनेट पाठ
‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि स्विट्जरल्याण्डले नेपालको ग्रामीण पूर्वाधार, प्राविधिक शिक्षा, झोलुङ्गे पुल निर्माण, दिगो कृषि, पर्यटन, संघीयता तथा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकको छ।
नागरिक ७ मिनेट पाठ
अमेरिकामा ३० भारतीय ट्रक ड्राइभर पक्राउ
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
नागरिक १ मिनेट पाठ
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ : मुख्यमन्त्री कार्की
गणतन्त्रले स्थापित गरेका नागरिक अधिकार, समान अवसर र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धनमा हामी सबै प्रतिबद्ध बनौँ।
रासस ७ मिनेट पाठ
गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ
गणतन्त्र भनेको सङ्घीयता, भनेको नै प्रदेश हो। प्रदेश भनेको पहिचान हो, प्रतिस्पर्धा हो, नेतृत्वको हो, भूगोलको हो। त्यसकारणले गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छ।
रासस ९ मिनेट पाठ
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति यादव
सरकारले जनताको भावना अनुसार र प्रतिनिधि सभाको निर्णयअनुसार देशको व्यवस्था चलाउँछ, जनताको हीतमा सरकार हुन्छ, यो संसारको उन्नत व्यवस्था हो।
रासस ७ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस