शिक्षा
हाम्रो पेन्सनको माग सम्बोधन होला? त्रिविले २०६८ सालअघि स्थायी भएकाहरूलाई भने पेन्सनको व्यवस्था गर्दै आएको छ।
रुबी रौनियार २५ साउन २०८३ ४ मिनेट पाठ
हाम्रो पेन्सनको माग सम्बोधन होला?
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
नेपाल शिक्षक महासंघले भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
नागरिक १ मिनेट पाठ
कक्षा १२ को मौका परीक्षामा ८१ प्रतिशतभन्दा बढी विद्यार्थी सफल
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार बिहीबार सार्वजनिक नतिजामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए।
नागरिक १ मिनेट पाठ
विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, अनलाइनबाटै आवेदन र प्रमाणपत्र
विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ।
नागरिक १ मिनेट पाठ
चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले?
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको करिब डेढ महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिपिएच, बिफार्मलगायत) को एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्न सकेको छैन।
रूबी रौनियार ५ मिनेट पाठ
नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ।
नागरिक १ मिनेट पाठ
त्रिवि कार्यदलको पेन्सन सिफारिस दुई वर्षदेखि अलपत्र, ११५ औं दिनमा पुग्यो आन्दोलन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गठन गरेको कार्यदलले सम्बन्धित शिक्षक तथा कर्मचारीलाई पेन्सन सुविधा उपलब्ध गराउन सिफारिस गरे पनि कार्यान्वयनमा दुई वर्षदेखि ढिलाइ भएको छ।
नागरिक १ मिनेट पाठ
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा डा केसी, उच्च शिक्षामा सुधारको अपेक्षा
तीन दशकभन्दा बढी समय उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक प्रशासनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
नागरिक २ मिनेट पाठ
जापानमा नेपाली पाठ्यक्रम
जापानमा नेपाली समुदायको जनसंख्या तीव्र रूपमा बढेसँगै त्यहाँ नेपाली पाठ्यक्रममा आधारित विद्यालय सञ्चालन र विस्तार पनि हुँदै गएको छ।
रूबी रौनियार ९ मिनेट पाठ
विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने, गरे कारबाही हुने
राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इच्छाविपरीत जबर्जस्ती कपाल काट्ने वा कटाउने कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ।
नागरिक २ मिनेट पाठ
बालेन सरकारलाई शिक्षकहरुको चेतावनी: ओली सरकारले गरेका सहमति कार्यान्वयन नभए भदौमा आन्दोलन
महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले माग सम्बोधन नभए भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
नागरिक १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस