अन्तर्राष्ट्रिय
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
नागरिक २५ साउन २०८३ १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
नेतान्याहूले मानेनन् ट्रम्पको १५ बुँदे गाजा सम्झौता
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।
एजेन्सी २ मिनेट पाठ
डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द
ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन्।
एएफपी १ मिनेट पाठ
चीनमा टाइफुन ‘डल्फिन’ को त्रास : सांघाईमा ६० प्रतिशत उडान रद्द, उच्च सतर्कता अपनाइयो
चीनमा प्रवेश गर्नुअघि ‘डल्फिन’ आँधीले जापानको दक्षिणी ओकिनावा प्रान्तमा क्षति पुर्‍याएको थियो, जसमा छ जना घाइते भएका छन्।
नागरिक २ मिनेट पाठ
तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ।
नागरिक २ मिनेट पाठ
इरानले होर्मुज जलमार्ग खोल्न नयाँ सर्त अघि सार्‍यो
इरान र ओमानले अन्तिम रूप दिन काम गरिरहेको सम्झौता अस्थायी हुनेछ। तर यसले इरान नजिकको बाटोबाट जहाजहरू जलमार्गमा प्रवेश गर्ने र ओमान नजिकको बाटोबाट बाहिर निस्कने गरी जलमार्गलाई फेरि खोल्ने तयारी भइरहेको छ।
नागरिक ३ मिनेट पाठ
इरानी राष्ट्रपति पेजेश्कियानले भने : हामी मृत्युसम्म अडिग रहनेछौं
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले जनतालाई कठिनाइहरूको सामना गर्न तयार रहनुपर्ने बताएका छन्।
नागरिक १ मिनेट पाठ
फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्ध यताकै धेरै क्षति
यस वर्ष फ्रान्सले दोस्रो विश्वयुद्धपछिको कुनै पनि समयभन्दा बढी डढेलोको क्षति बेहोरेपछि आगलागीको कारणबारे बहस चर्किएको छ।
एजेन्सी ४ मिनेट पाठ
ट्रम्पको नयाँ कपाल शैलीले इन्टरनेट तात्यो, ‘मीम्स’ को बाढी !
राष्ट्रपतिको यो कपाल र सुन्तला रंगको चमक उनको पहिचानको मुख्य भाग हो। ट्रम्पले यसअघि नै आफ्नो कपाल संवेदनशील विषय भएको स्वीकार गरेका थिए।
नागरिक १ मिनेट पाठ
बिहारमा पूजापछि सय बढी मानिसहरू बिरामी
भारत बिहारको सहरसा जिल्लाको सरडिहा गाउँमा सत्यनारायण पूजापछि सयभन्दा बढी मानिसहरू बिरामी परेका छन‍्।
नागरिक १ मिनेट पाठ
पश्चिमी नाइजरमा यात्रुवाहक बस दुर्घटना : २१ जनाको मृत्यु, ३७ घाइते
पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
नागरिक १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस