ग्राहक विशेष
प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो।
श्रीराम सुवेदी १८ कार्तिक २०८२ ३ मिनेट पाठ
प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो
‘सगरमाथा संकटमा छ, बचाऔं’
‘सगरमाथा संकटमा छ, बचाऔं’
सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'
सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा
नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच
कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो।
अच्युत कोइराला १७ मिनेट पाठ
त्यो युद्धमा मरें, यो युद्धमा बाँचें
सिन्धुली झाँगाझोली घर भएकी सावित्रीले सानैदेखि दुःख झेल्नुपर्‍यो। सानैमा आमाको मृत्यु भयो। बुबा रोगी भएकाले सानो भाइलाई हुर्काउने जिम्मा उनैमा थियो।
उपेन्द्र लामिछाने ६ मिनेट पाठ
मकर संक्रान्तिको माहोलः टोखा चाकुको गुलियो इतिहास
टोखा अर्थात् उखु खेत । यति बेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन । उखु नरोपे पनि सक्खर किनेर किसानले माघे संक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन् ।
उपेन्द्र लामिछाने ७ मिनेट पाठ
इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए
‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’
अमृत थापा १८ मिनेट पाठ
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख
यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको छ।
गुणराज लुइँटेल, उपेन्द्र लामिछाने, सविता खड्का ७ मिनेट पाठ
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)
काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।
गुणराज लुइँटेल, उपेन्द्र लामिछाने, सविता खड्का १३ मिनेट पाठ
अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन।
गुणराज लुइँटेल, उपेन्द्र लामिछाने, सविता खड्का १४ मिनेट पाठ
बारा, योमरी बेचेरै करोडपति
मेहनत र विश्वासका कारण अहिले उनको कमाइ लोभलाग्दो छ। अहिले आफ्नै घरको पसलमा बनेको बारा र योमरीबाट दैनिक औसत ६० हजार कमाइ हुन्छ।
पवित्रा सुनार १२ मिनेट पाठ
‘पाहुना पर्वको नेपाली समाजमा उमंग’
उनका बुवाआमा बुद्ध धर्मालम्बी हुन् भने ससुरालीचाहिँ हिन्दु। उनले १४ वर्षदेखि इसाई (क्रिस्चियन) धर्म मान्दै आएका छन्। कुनै धर्म मन नपरेर होइन, इसाई धर्म अलि बढी मन परेर अँगालेको उनी सुनाउँछन्।
उपेन्द्र लामिछाने ८ मिनेट पाठ
किसुनजीको को पर्छिन् कपाली ?
यतिबेला कपालीको एक्लो र निरस जीवन छ । तैपनि उनी किसुनजी बाँचेकै बेलाजस्तो गरेर अहिले पनि त्यतिबेला उनी सुत्ने कोठामा रहेको सुराहीमा हरेक बिहान पानी भर्छिन् ।
बालकृष्ण अधिकारी १२ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस