फोटो फिचर
आज ज्योति, भोलि हामी (फोटोफिचर)
ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैठौं दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
विजय राई
•
१९ साउन २०८३
•
२ मिनेट पाठ
बचत फिर्ताको माग गर्दै लघुवित्त पिडीतले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन्।
विजय राई
•
१ मिनेट पाठ
फोटो फिचर
०४ साउन २०८३
१३ तस्बिरमा मेस्सीको २० वर्षे विश्वकप यात्रा
कप्तान मेस्सीले सन् २००६ मा पहिलो विश्वकप गोल गरे, सन् २०१४ मा देशलाई फाइनलमा पुर्याए र सन् २०२२ मा उपाधि जितेर फुटबलको सबैभन्दा ठूलो ट्रफी जित्ने सपना पूरा गरे। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा कतारमा गोल्डेन बल पनि जिते।
नागरिक
•
३ मिनेट पाठ
साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू भीड लागेको छ।
विजय राई
•
१ मिनेट पाठ
फोटो फिचर
३२ असार २०८३
काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरु)
काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना भएको छ।
विजय राई
•
१ मिनेट पाठ
फोटो फिचर
३१ असार २०८३
माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)
तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।
विजय राई
•
१ मिनेट पाठ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।
नागरिक
•
१ मिनेट पाठ
फोटो फिचर
२५ असार २०८३
गास, बास र कपास सुनिश्चित गर भन्दै सुकुमवासीको माइतीघरमा प्रदर्शन {फोटो फिचर}
सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक जीवनयापनको माग गर्दै सुकुमवासीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विजय राई
•
१ मिनेट पाठ