तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।
उत्पादनको उचित मूल्य नपाएको भन्दै उनीहरुले बिचौलियाको खेल अन्त्य गर्न र सहुलियत ऋणको मागसहित आन्दोलन गरेका हुन्।
सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, अनुदान वृद्धि तथा बजार व्यवस्थापन गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउन माग गरेका छन्।.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउन तथा उनका जायज मागहरूको शीघ्र र सार्थक सम्बोधनको माग गर्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।