संग्रह
ढुंगाको प्रेम
ढुंगाको प्रेम
जब आँखाले चुम्बन गर्छ लालित्य साँझलाई सम्झना यसरी भड्किन्छ कि मानौं, आगोले प्रेम गर्छ हिमालले अँगालो हाल्छ नदीले आँसु बगाउँछ रुमानी सम्झना भनौं या तस्बिर हेरेर कोरेको यात्राचित्र ।
Whatsapp
यो बुढेसकाललाई सलाम
Clock | नागरिक ९ मिनेट पाठ
यो बुढेसकाललाई सलाम
आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।
Whatsapp
राहत वितरण
Clock | नागरिक १ मिनेट पाठ
राहत वितरण
“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए । “तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।
Whatsapp
उखेलेको मुला
Clock | नागरिक १ मिनेट पाठ
उखेलेको मुला
उसको ६० वर्षे जन्म दिन मनाएको दुई महिना मात्र भएथ्यो । म दिक्दारी भावले घर फर्केथें । मनमा लागिरहेथ्यो ः छ्या, यी लोग्ने मान्छेहरू कस्ता पापी, कस्ता निर्मोही ।
Whatsapp
कसो मारेन त्यो बाडुलीले
Clock | रत्न प्रजापति ११ मिनेट पाठ
कसो मारेन त्यो बाडुलीले
धेरैले बाडुलीको चर्चा गर्छन्, आफ्नाले सम्झिए बाडुली लाग्ने बताउँछन्, तर एकपटक मलाई बाडुलीले धन्नै मारेन ।
Whatsapp
कैली दमिनीको पसल
कैली दमिनीको पसल
‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।
Whatsapp
कोरोनाकी माई
Clock | नागरिक १ मिनेट पाठ
कोरोनाकी माई
“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।” टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।
Whatsapp
भुइँमान्छेको बयान
Clock | नागरिक १ मिनेट पाठ
भुइँमान्छेको बयान
एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअनि सहानुभूतिका भावनात
Whatsapp
दोस्रो महाभारत
Clock | नागरिक २ मिनेट पाठ
दोस्रो महाभारत
श्रापित भई इमानदारिताका साथ आफ्नो चिरञ्जीवी मणि कृष्णलाई दान गरेर निरीह बाँचिरहेका अश्वत्थामाहरूले कतिन्जेल सही रहलान् भाग्यको छेउ निधारको घाउ ?
Whatsapp
कविता : तिम्रो पराजित युद्ध–यात्रा
Clock | नागरिक १ मिनेट पाठ
कविता : तिम्रो पराजित युद्ध–यात्रा
तिमीले कोरोना हतियार बोकेर युद्ध छेडेको वर्ष चीनको हुवान सहर हुँदै विश्व ढाकेको बखत ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस