विवश वस्ती विवश वस्ती
कला/साहित्य Clock | विवश वस्ती १० मिनेट पाठ
भेडाकाे गिदी
अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई।
Whatsapp
कला/साहित्य Clock | विवश वस्ती १ मिनेट पाठ
हावाको घुसपैठ
झ्यालको निरीह पर्दा टेबुलमाथि एकतमासले टोलाइरहेको चस्मा प्लास्टिकका सौन्दर्य–विमुख कुर्सीहरू दिवङ्गत बुबाको तस्बिरमाथि झुन्डिएको ओइलाइसकेको माला हारमोनियम ढाक्न तम्तयार कपडा...सबैलाई हावाले दिन्छ गहिरो झट्का।
Whatsapp
कला/साहित्य Clock | विवश वस्ती १४ मिनेट पाठ
ऐँठन
‘हो, जंगल मासिँदै गयो। मान्छेहरू पनि बढ्दै गए। दाउरा नपाउँदा हाम्लाई गाह्रो,’ पुर्सुनेले लामो निःश्वास छाड्दै भने, ‘यही दाउरा बेचेर बाँच्नुपरेको छ। दाउरै पाइएन भने कसरी बाँच्नु।
Whatsapp
कला/साहित्य Clock | विवश वस्ती ११ मिनेट पाठ
सन्दिग्ध पुतलीहरू
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’
Whatsapp
कला/साहित्य Clock | विवश वस्ती ३ मिनेट पाठ
विवश वस्तीका दुई कविता
दुःखद् खबर सुनेँ एकदिन, ‘मदन ढुंगेलले आत्महत्या गरे’ । पत्याइनँ मैले सुरुमा, ‘सपना देख्ने मानिसहरू आत्महत्या गर्दैनन्’ । थिएन उनमा आत्महन्ता चरित्र ।
Whatsapp
कला/साहित्य Clock | विवश वस्ती १२ मिनेट पाठ
कैली दमिनीको पसल
‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।
Whatsapp
अन्य Clock | विवश वस्ती १९ मिनेट पाठ
कमर्सियल ब्रेक
पूर्व–पश्चिम राजमार्गको एउटा सानो बजार हो– नया“ रोड । त्यहीँबाट जानुपर्छ बरहथवा बजार पनि । नया“ रोड आइपुग्न जगन्नाथलाई त्यस्तै सात–आठ मिनेट लाग्छ । हि“डेर होइन, साइकलमा । बाटो अलि उवडखावड नै छ । पोहोर साल अलिअलि माटो हालेर पुरे पनि उस्तै भइसकेको छ अहिले । नया“ रोड, उनीहरूबीच गफको पोयो बाट्ने एकमात्र उपयुक्त थलो हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस