मेची राजमार्ग कि ‘खाल्डामार्ग’
झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।
जग्गा धनिपुर्जामा छ,नक्शामा छैन
जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ।
चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ।
मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम
भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।
तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो
पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।
अन्तराष्ट्रिय जैविक मार्ग लागि धमाधम वृक्षारोपण
चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ।
लिम्बूजातीको परम्परा झल्काउने चोःलुङ पार्क
यो पार्कको परिकल्पनाकार माबोहाङनै हुन्। उनी दोश्रो पल्ट प्रमुखमा निर्वाचित भएका छन्। सन्धानकर्ताको रुपमा रहेका माबोहाङले मुन्धुममा आधारीत रहेर प्राकृतिमैत्री संरचना बनाएको बताए।
पाँचथरका स्थानीय तहको बेरुजु साढे ३३ करोड
पाँचथरका आठ स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ सालमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु देखिएको छ। महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनका अनुसार यहाँका स्थानीय तहमा यतिको बेरुजु देखिएको हो।
तमोरको सभ्यताः टिप्तलाको यात्रा
जंगलको बाटो, यात्रा गर्ने केवल दुईजना थियौँ। चराहरूको आवाज सुनिन्थ्यो तर मान्छे कोही भेटिएन। दिनभर यात्रा गर्दा बाटोमा एउटा कुकुर भेटिएको थियो। त्यसले पनि हामीलाई जित्यो।
Loading...