संग्रह
हेत्छाकुप्पाको चिनो
Clock | नागरिक २ मिनेट पाठ
हेत्छाकुप्पाको चिनो
आज उसैगरी उभौली उडिरहेछ कर्याङकुरुङको हुल उत्तरतिर ।
Whatsapp
समाजका ती कुरूप अनुहारहरू
Clock | नागरिक १० मिनेट पाठ
समाजका ती कुरूप अनुहारहरू
अफिस, मिटिङ, बिजी शब्द मानौँ यी पुरुषका श्रीमती कवचहरू हुन्, जुन कवचले घर गृहस्थीको साँचोलाई दरो गरेर नियन्त्रण गर्न सजिलो भइरहन्छ । हस्याङफस्याङ गर्दै गरेको घरको सारा धन्दा केही काम ठहर्दैन । कहीँ कतैबाट भनाइ सुन्न नपरोस् भनेर घन्टालाई मिनेटमा, मिनेटलाई सेकेन्डमा र सेकेन्डलाई पलमा रूपान्तरण गरी गरेको घरको सारा धन्दा केही काम ठहर्दैन ।
Whatsapp
धेरैपटक लडाइँ भएको मकवानपुर दरबार
धेरैपटक लडाइँ भएको मकवानपुर दरबार
१८१४ डिसेम्बरको अन्तिम दिन अंग्रेजको नयाँ वर्ष सुरु हुने रातमा समनपुर, बारा गढी र पर्सा गढीमा एकै रात र एकै समयमा हमला गर्दा सबैतिर अंग्रेजको ठूलो नोक्सान भयो । सबै भागे । आश्चर्यको कुरा त अंग्रेज डिभिजन कमान्डर मार्ले नै युद्ध भूमिबाट भागे । ऊबेलादेखि आजको दिनसम्मको पहिलो र अन्तिम घटना बनेको छ । यसरी पहिलो चरणमा नेपालले पूर्ण रुपले अंग्रेजलाई हरायो ।
Whatsapp
‘विधिमा गुरु अघि र प्रविधिमा शिष्य अघि’
Clock | नागरिक ९ मिनेट पाठ
‘विधिमा गुरु अघि र प्रविधिमा शिष्य अघि’
कक्षा तयारी गर्नुपूर्व आफूलाई नसुझेका विषयका गुत्थी र नूतन प्रविधि साथीभाइ र विद्यार्थीसँगै बसेर सिकिरहेको हुन्छु । मलाई सिक्न र सिकाउन कुनै दिग्दारी लाग्दैन । सिक्दा भित्री मनले भनिरहेको हुन्छ– ‘बालक भएर सिकौं र प्रौढ भाँतीमा सिकाऊँ, असीम आनन्द मिल्छ ! जसको वर्णन असम्भव छ ।’
Whatsapp
राजेशको व्यंग्यचित्रमा कोरोना
Clock | नागरिक ४ मिनेट पाठ
राजेशको व्यंग्यचित्रमा कोरोना
व्यंग्यकलाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटालाई विषयवस्तुका रूपमा ग्रहण गर्छ । अहिले राजेशका कार्टुनले समाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन सुसूचित गरेका छन् ।
Whatsapp
संसारसम्म फैलिएको लहर
Clock | नागरिक १ मिनेट पाठ
संसारसम्म फैलिएको लहर
लहरको छिटाले मात्र पनि छोला भनेर सडक मात्र होइन बस्ती समेत सुनसान मानिसहरु आफैँलाई कैद गरिरहेका छन् आफ्नै कैदखानाभित्र बाहिर आउने साहस छैन अब मानिससँग स्वतन्त्रता तिनीहरुको पर्याय भए पनि ।
Whatsapp
नबिर्स फल के हुन्छ, गोर्खाली आगो छुनुको
नबिर्स फल के हुन्छ, गोर्खाली आगो छुनुको
सुगौली सन्धि नमाने, हामीले पनि मान्दैनौं, काँगडा टिस्टा सिमाना, बाहेक अरु जान्दैनौं ।
Whatsapp
नेपाली न्याय निर्मला र नवराज
Clock | नागरिक १ मिनेट पाठ
नेपाली न्याय निर्मला र नवराज
एकै रातो रङ्गको रगत उही गिलो मासु उही साह्रो हड्डी एकै प्राणले भरिएको सजीवतालाई रयाङकिङ गर्छ हिन्दू धर्म ।पहुँच र हैसियत तौलिन्छ व्यवहार गर्छ नेपाली समाज छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ सिंहदबार अनि समानुभूतिको भाव
Whatsapp
आँखाको नानी
Clock | नागरिक १ मिनेट पाठ
आँखाको नानी
अचम्म, वृद्धाश्रममा फेरि पहिलेकै जस्तै एकोहोरो आँखाको नानी चोरी भयो भनेर रुन थालिन् । उनको रुवाइले वृद्धाश्रममा रहेका अन्य व्यक्तिलाई समेत नराम्रो असर पर्न थाल्यो ।
Whatsapp
लकडाउनका दृश्य र दुःख
Clock | नागरिक ६ मिनेट पाठ
लकडाउनका दृश्य र दुःख
मेरो बुबा पहिल्यैदेखि रोगी हुनुहुन्छ । म प्रायजसो माइती जाँदा बुबाका लागि घिउ लागेर जान्थेँ । यसपटक पनि बुबाका लागि भनेर विद्यालय छुट्टी हुनुभन्दा लगभग एक महिना अगाडिदेखि नै एक मानो घिउ जोहो गरेर राखेकी थिएँ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस