संग्रह
प्रदेश १ : दुईवटा हलबाट संसद अधिवेशन
Clock | राजु अधिकारी १० मिनेट पाठ
प्रदेश १ : दुईवटा हलबाट संसद अधिवेशन
कोरोना संक्रमणको जोखिम उच्च भएपछि भौतिक दुरी अनिवार्य हुँदै गएको छ । यही भौतिक दुरी कायम गर्न प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर अघि बढ्ने भएको छ ।
Whatsapp
लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'
Clock | दमन राई १० मिनेट पाठ
लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'
खोटाङमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरेको छ । दिक्तेलबजारमा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म आवश्यक सामग्री किनमेलका लागि लकडाउन खुला गरिएपनि अनावश्यक हिँडडुल गर्ने व्यक्तीलाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरिएको हो ।
Whatsapp
प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क
Clock | राजु अधिकारी १० मिनेट पाठ
प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क
लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बेला खाद्य सामग्रीको जोहोको अवस्था के छ ? खाद्यवस्तुको मौजुदा अवस्थाले बाँकी समय धान्ला ?
Whatsapp
बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै
Clock | राजु अधिकारी १० मिनेट पाठ
बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
Whatsapp
प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी
प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी
प्रदेश १ सरकारले गएको शुक्रबार संसदमा पेश गरेको २२४ बुँदा लामो वार्षिक नीति तथा कार्यक्रमको ३४ नम्बर बुँदामा यही नीति कार्यक्रमको बलमा 'समाजवादको आधार निर्माणमा जोड दिने' उल्लेख छ । तर, समाजवादको आधार निर्माणबारे मौनप्रायः नीति कार्यक्रममा कुन त्यस्ता कार्यक्रम समेटिएका छन् , जसले समाजवादको आधार निर्माण गर्छ ?
Whatsapp
प्रदेश १ को बजेटबारे छलफल तीव्र
प्रदेश १ को बजेटबारे छलफल तीव्र
१ नम्बर प्रदेशको आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने काम भईरहेको हो ।
Whatsapp
प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित
प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित
सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।
Whatsapp
प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग
Clock | विनोद सुवेदी १ मिनेट पाठ
प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग
प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।
Whatsapp
प्रदेश १ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालन
प्रदेश १ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालन
प्रदेश नं. १ सरकारले सबै गतिबिधिको प्रत्यक्ष निगरानी गर्दै समस्या आईपरे तत्काल संबोधन गर्न मिल्ने गरी ‘मुख्यमन्त्री सूचना केन्द्र (सिएम ड्यासबोर्ड)’ सञ्चालनमा ल्याएको छ ।
Whatsapp
प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
Clock | नागरिक १ मिनेट पाठ
प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ। प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस