राजु अधिकारी
प्रदेश १ सरकारः निर्णय र घोषणामा छलाङ, कार्यान्वयनमा सधैं उदासीन
निर्णय गर्ने र घोषणामा चासो देखाइहाल्ने प्रदेश १ को सरकार आफ्नै निर्णयहरु कार्यान्वयन गर्न भने विफल बनेको छ।
प्रदेश १ मा कोरोनाबाट १ सय ८५ को मृत्यु
प्रदेश १ मा कोरोनाका कारण हालसम्म १ सय ८५ जनाले ज्यान गुमाएका छन्।
कोरोना कहरः प्रदेश १ मा एकैदिन ८ जनाको मृत्यु
प्रदेश १ मा कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला मृत्युदर पनि ह्वात्तै बढेको छ। यहीक्रममा एकै दिन ८ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेश १ मा १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
प्रदेश १ नामकरणः यसर्थ असम्भव छ पहिचान झल्कने नाम
पहिचानवादी आन्दोलनको केन्द्रभूमि प्रदेश १ को नामकरणको मुद्दामा उक्त माग समेटिने सम्भावना ज्यादै कमजोर देखिएको छ।
कोरोना कहरः प्रदेश १ मा हालसम्म ८० को मृत्यु
प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ। बैशाख ५ गते उदयपुरको भुल्केमा पहिलोपटक एक दर्जन भारतीय नागरिकमा संक्रमण देखा परेको कोरोनाले प्रदेशलाई नराम्ररी गाँजेको छ।
कोरोना संक्रमितको घरैमा मृत्युु
प्रदेश १ मा थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ। झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।
प्रदेश १ मा बन्यो 'प्रदेश पाश्र्वचित्र'
समग्र प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तु समेटेर प्रदेश १ सरकारले आइतबार 'प्रदेश पाश्र्वचित्र' सार्वजनिक गरेको छ।
अस्थायी संरचनामा अढाई करोड खर्च!
प्रदेशसभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश १ संसद् भवनको शिलान्यास भएको छ। तर, यो भवनको मात्रै शिलान्यास हो कि प्रदेशको सत्तारुढ नेकपाभित्र विवादको विजारोपण पनि भन्ने अन्योल भने कायमै छ।
मन्त्री घिमिरे कोरोनामुक्त
कोरोना कहरमा फ्रन्टलाइनमै खटिनेमध्येका एक हुन् प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे। उनकै सहकर्मी मन्त्रीहरुको भनाईमा यो कहरमा 'गौर खटाई खटिएका' मन्त्री घिमिरे १७ दिनपछि कोरोनामुक्त भएका छन्।
Loading...