राजु अधिकारी
प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
परीक्षण दायरा जति बढ्दै गयो, कोरोना संक्रमितको संख्या पनि उतिकै धेरै थपिन थालेको छ ।
कोरोना कहर: विराटनगरमा भयावह बन्दै संक्रमण
प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । दश दिन अघिसम्म पनि निश्चित भूगोल र पेशाकर्मीमा मात्रै सिमित संक्रमण यतिबेला विराटनगरको हरेकजसो क्षेत्रमा देखापरेको छ ।
कोशीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
सिकिस्त बनेर शुक्रबार बिहान विराटनगरस्थित कोशी अस्पताल पुर्याइएका एक जना विरामी (पुरुष) को पुग्दानपुग्दै मृत्यु भयो ।
प्रदेश १ : मौसमी सावधानीले गहिरियो कोरोना कहर
संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको 'मौसमी सावधानी' को शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झनझन गहिरिदै गएको छ ।
जब संक्रमित रिपोर्ट माग्दै महानगर पुगे...
प्रदेश र स्थानीय सरकारको लापरवाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै विस्तार भएको छ ।
प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित
सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।
प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी
प्रदेश १ सरकारले गएको शुक्रबार संसदमा पेश गरेको २२४ बुँदा लामो वार्षिक नीति तथा कार्यक्रमको ३४ नम्बर बुँदामा यही नीति कार्यक्रमको बलमा 'समाजवादको आधार निर्माणमा जोड दिने' उल्लेख छ । तर, समाजवादको आधार निर्माणबारे मौनप्रायः नीति कार्यक्रममा कुन त्यस्ता कार्यक्रम समेटिएका छन् , जसले समाजवादको आधार निर्माण गर्छ ?
सरकारप्रति सांसदको रोष : 'प्रदेशसभा भत्ता खाने अखडा मात्रै हो ?'
कोभिड-१९ महामारीका बेला प्रदेशसभा र सदस्यहरुलाई प्रदेश सरकारले भूमिकाविहीन बनाएको बताउँदै सांसदहरुले आपत्ति जनाएका छन् ।
प्रदेश १ को बजेट अधिवेशन जेठ १४ मा
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।
Loading...