दमन राई दमन राई
शिक्षा Clock | दमन राई ४ मिनेट पाठ
रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुन्छन् धनकुमार
तर, धनकुमारमाथि फसाद आइलाग्यो। नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन। कमजोर कनेक्सनकै कारण उनी ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन्। साथीभाईलाई फोनमा सम्पर्क गरेर पढाइको बारेमा जानकारी लिन्थे। साथीभाईले ‘यो पढियो, त्यो पढियो, यती विषय पढियो’ भनेर सुनाउँदा उनी पढाइमा पछि परियो भनेर अतासिन्थे।
Whatsapp
अर्थ Clock | दमन राई ३ मिनेट पाठ
दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना
खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ।
Whatsapp
राजनीति Clock | दमन राई ३ मिनेट पाठ
फुटबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने एमालेको संकल्प
एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको अवस्थामा एमाले जिल्ला कमिटिको भदौ १९ र २० गते समिक्षालय हलमा सम्पन्न ११औं पूर्ण बैठकले फुटबाट पार्टीलाई पुग्ने क्षतीलाई सकेसम्म न्यूनीकरणका लागि पहल गर्ने संकल्प गरेको जनाएको छ।
Whatsapp
राजनीति Clock | दमन राई १ मिनेट पाठ
खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।
Whatsapp
राजनीति Clock | दमन राई ३ मिनेट पाठ
कांग्रेस वडा अधिवेशन : बाजेहरु गए, नातीहरु आए!
खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा नेपाली कांग्रेसका ८० वर्ष हाराहारीका वडा सभापति थिए। लट्ठीको साहरामा हिँड्डुल गर्ने वडा सभापतिबाट कांग्रेसको संगठन चल्दै आएको थियो।
Whatsapp
राजनीति Clock | दमन राई २ मिनेट पाठ
२० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, अन्यमा अधिवेशन जारी
शुक्रबार जारी अधिवेशनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।
Whatsapp
शिक्षा Clock | दमन राई ४ मिनेट पाठ
कोरोना संक्रमणको त्रासबीच पठनपाठन सुचारु गराउँदै स्थानीय तह
शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षादेखि कक्षा ५ सम्मको पठनपाठन विहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको छ।
Whatsapp
स्वास्थ्य Clock | दमन राई २ मिनेट पाठ
संक्रमणबाट बालिका सहित दुई जनाको मृत्यु
बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा बिहिबार बिहान मृत्यु भएको हो। जिल्लामा कोभिड संक्रमणका कारण युवा र वृद्धबृद्धाले मात्र ज्यान गुमाएको अवस्थामा २० महिनाकी बालिकाले पनि ज्यान गुमाउन पुगेकी हुन्।
Whatsapp
समाज Clock | दमन राई १ मिनेट पाठ
किराँत राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने
हालसम्म नेपाली भाषाको देवनागरिक लिपी प्रयोग गर्दैआएको किरात राई समुदायको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले आगामी दिनमा किरात सिरिजंगा लिपी प्रयोग गर्ने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस