महेश्वर चामलिङ राई
ग्यास डिलरमा कालोबजारीको आशंका, प्रशासनद्वारा अनुगमन
हप्तौँअघि कुपन काटेर पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएका उपभोक्ताले ग्यासको समान वितरण नभएको गुनासो गरेपछि प्रशासनले अनुगमन थालेको हो।
जनश्रमदानबाट ढाडे–मानेभञ्ज्याङ सडक सुचारु
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक जनश्रमदानबाट सुचारु गरिएको छ।
ट्रकमा लुकाएको १३ सय किलो बढी गाँजा बरामद
फल्स बटममा नदेखिने गोप्य ठाउँ बनाएर लुकाइराखेको अवस्थामा गाँजा भेटिएपछि ट्रकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर दिक्तेल ल्याएर राखिएको छ।
चुनावी नारा बनेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा अन्योल
लामो समयदेखि बन्द रहेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) पुनः सञ्चालनमा आउने कि नआउने अन्योलमा छ।
उदयपुरमा ग्यासको मूल्य तोकिएभन्दा बढी लिएको गुनासो
डिलहरूले ग्यासको मूल्य तोकिएको भन्दा बढी लिएको जनगुनासो आएपछि उदयपुर प्रशासनले चासो व्यापारिक संगठनको ध्यानाकर्षण गराएको छ।
वर्षाले पहाडी भेगसँग सदरमुकामको सम्बन्ध विच्छेद
सामान्य वर्षा हुने बित्तिकै भत्केर हैरान बनाउने उदयपुरका पहाडी भेगका कच्ची सडकहरू यस बेला बेहाल अवस्थामा पुगेका छन्।
सस्तो कुखुरा र आधुनिक खोरको प्रलोभन : सयौँ किसान ठगिएको गुनासो
कुखुरा पालन व्यवसायका लागि उन्नत जातको चल्ला र आधुनिक खोर सहयोग पाउने झुट्टो आश्वासनमा परेर जिल्लाको चौदण्डीगढी नगरपालिका-५ र ६ का सर्वसाधारण किसान ठगिएका हुन्।
निर्माता खड्कालाई विभिन्न प्रतिष्ठित संघसंस्थाको सम्मान
चलचित्रमार्फत राष्ट्रियता, देशभक्ति र इतिहास संरक्षणबारे सचेतना अभियान चलाउँदै आएका अभिनेता तथा चलचित्र निर्माता नवल खड्कालाई विभिन्न संघसंस्थाले लगातार दुई दिन सम्मान गरेका छन्।
श्रमदानबाट साकेलाको अवरुद्ध सडक दुई दिनमै सञ्चालन
लगातारको वर्षापछि पहिरो र हिलोका कारण तीन दिनदेखि अवरुद्ध रहेको खोटाङको साकेला गाउँपालिका–१ हरेलोडाँडा–साप्सु खोला सडकखण्ड दुई दिनको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ।
Loading...