महेश्वर चामलिङ राई
नेकपाका नेता घरनजिकै खोल्सीमा मृत फेला
नेपाली कम्युनिष्ट पार्टी खोटाङका एक नेता मृत अवस्थामा फेला परेका छन्।
उदयपुरबाट बेपत्ता बालक सिराहामा मृत भेटिए
बुधबार दिउँसो खोलामा नुहाउन जाँदा बाढीले बगाएर बेपत्ता भएका जिल्लाको कटारी नगरपालिका–२ का ९ वर्षीय बालक बिहीबार दिउँसो सिरहामा मृत फेला परेका हुन्।
उदयपुरमा बाढी–पहिरोको क्षति, विद्यालय जोखिममा र सडक अवरुद्ध
अविरल वर्षापछि उदयपुरका विभिन्न स्थानमा बाढी र पहिरोले भौतिक क्षति पुर्याएको छ।
रौतामाईका २९० बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री बाँडियो
उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका २९० जना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।
उदयपुरगढीमा सतप्रतिशत पुँजीगत बजेट खर्च
असार २५ गते मध्यरातिदेखि महालेखा नियन्त्रक कार्यालयले नियन्त्रित स्थानीय तहहरूको आर्थिक कारोबार गर्ने बैंक खाता (सुत्र) बन्द गरेको छ।
राष्ट्रिय ट्रेल रेसर सुनमायाप्रति समर्पित ‘गाईघाट रन’ सम्पन्न
उदयपुरको सदरमुकाम गाईघाटमा हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने ‘गाईघाट रन’को दोस्रो संस्करण राष्ट्रिय ट्रेल रेसर सुनमाया बुढाप्रति समर्पित गर्दै सम्पन्न गरिएको छ।
बन्द विद्यालय ३ दिनपछि सञ्चालनमा, खुकुरी नचाउने तीन जना थुनामा
बिहीबार प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय अभिभावकसँग छलफल गरेपछि शुक्रबारदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ।
‘हेलो, प्रहरी कार्यालय होइन ? लौ मैले त बदमासी गरें, पक्रन आउनुपर्यो’
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार मध्याह्न १२:१५ बजे आएको यो अपरिचित फोनले केही क्षण सञ्चार शाखामा सन्नाटा छायो। सञ्चारका प्रहरीले तत्कालै यसबारे प्रहरी प्रमुखलाई जानकारी गराए।
Loading...