महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
समाज Clock | महेश्वर चामलिङ राई ३ मिनेट पाठ
साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी
किसानलाई चाहिँदो वर्षा नहुँदा यस वर्ष साउनको आधा बितिसक्दा सम्म उदयपुरमा धान रोपाइँ पुरा हुन सकेको छैन।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई २ मिनेट पाठ
पोखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
त्रियुगा नगरपालिका–३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिका मृत फेला परेकी छिन्।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई २ मिनेट पाठ
पेखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिका मृत फेला परेकी छिन्।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई १ मिनेट पाठ
खोटाङका वडाध्यक्षसहित दुई जनप्रतिनिधि पदमुक्त
निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै वडाध्यक्ष राई र सदस्य आचार्य पदमुक्त भएको जनाएको छ।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई १ मिनेट पाठ
कटारीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई १ मिनेट पाठ
झोलुंगे पुलमुनि मृत फेला परेका पुरुषको पहिचान खुल्यो
मृतक रौतामाई गाउँपालिका–४ का ३८ वर्षीय नरेशकुमार सुयल हुन्।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई १ मिनेट पाठ
बरुवा झोलुंगे पुलमुनि अज्ञात पुरुष मृत फेला
सदरमुकामस्थित झोलुंगे पुलमुनि बिहीबार विहान एक अज्ञात व्यक्ति मृत भेटिएका छन्।
Whatsapp
समाज Clock | महेश्वर चामलिङ राई २ मिनेट पाठ
मदन भण्डारी लोकमार्गलाई सहायक मागर्न मान्ने: ३० मिटर सीमा कायम गर्ने त्रियुगा नगरको निर्णय
मदन भण्डारी लोकमार्ग ६२ मिटर चौडा बनाइने चर्चा पछि घरजग्गा कारोबार प्रभावित बनेको अवस्थामा त्रियुगा नगरपालिकाले नगरवासीलाई राहत दिने निर्णय गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | महेश्वर चामलिङ राई २ मिनेट पाठ
कटारी अस्पतालमै हाडजोर्नीको अप्रेसन सुरु
सेवाको सुरुवातसँगै स्थानीय एक बालकको खुट्टाको भाँचिएको हड्डीको पहिलो शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस