संग्रह
जलाशययुक्त आयोजना बनाउँदै प्राधिकरण
जलाशययुक्त आयोजना बनाउँदै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले हिउँदमा बिजुली आपूर्ति समस्याको दीर्घकालीन समाधान गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त तीनवटा आयोजना एकसाथ निर्माण गर्ने योजना अघि सारेको छ।
Whatsapp
प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ: कुलमान घिसिङ
Clock | नागरिक २ मिनेट पाठ
प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ: कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्।
Whatsapp
इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण
Clock | नागरिक १ मिनेट पाठ
इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण
कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ।
Whatsapp
कुलमानको नियुक्तिलाई निरन्तरता
Clock | नागरिक २ मिनेट पाठ
कुलमानको नियुक्तिलाई निरन्तरता
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ। सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन ।
Whatsapp
डिमान्ड शुल्क बढाउन प्रस्ताव
Clock | नागरिक १ मिनेट पाठ
डिमान्ड शुल्क बढाउन प्रस्ताव
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ।
Whatsapp
लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग
Clock | नागरिक २ मिनेट पाठ
लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।
Whatsapp
किन बढिरहेको छैन बिजुलीको माग?
Clock | नागरिक २ मिनेट पाठ
किन बढिरहेको छैन बिजुलीको माग?
पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ।
Whatsapp
बिजुलीको खपत बढाउन तात्यो प्राधिकरणः तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति
Clock | नागरिक ३ मिनेट पाठ
बिजुलीको खपत बढाउन तात्यो प्राधिकरणः तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति
माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ। कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ।
Whatsapp
एमसिसीको आर्थिक विवेचना
एमसिसीको आर्थिक विवेचना
एमसिसीको अनुदान लिएर बुटवलसम्म प्रशारण लाइन बनाउनु (जुन भारतको गोरखपुरसँग जोडिनेछ) भनेको बिजुली सस्तोमा भारत निकासी गरेर नेपाललाई बिजुली खपत बढाउनबाट वञ्चित गर्नु हो ।
Whatsapp
बारा–पर्सा औद्योगिक करिडोरमा २ हजार मेगावाटको पूर्वाधार बन्ने
Clock | नागरिक ३ मिनेट पाठ
बारा–पर्सा औद्योगिक करिडोरमा २ हजार मेगावाटको पूर्वाधार बन्ने
नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस