संग्रह
भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने
Clock | हिमाल लम्साल २ मिनेट पाठ
भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने
प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।
Whatsapp
पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द
Clock | नागरिक १ मिनेट पाठ
पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द
नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।
Whatsapp
बिजुली माग बढ्यो
Clock | नागरिक १ मिनेट पाठ
बिजुली माग बढ्यो
नेपाल विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पिक आवरमा करिब तीन सय मेगावाट माग बढेको तथ्यांक सार्वजनिक गरेको छ।
Whatsapp
राजधानी केन्द्रित ठूला परियोजना: सपना मात्र देखाइन्छ, निर्माण गरिँदैन
Clock | हिमाल लम्साल ५ मिनेट पाठ
राजधानी केन्द्रित ठूला परियोजना: सपना मात्र देखाइन्छ, निर्माण गरिँदैन
यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई पनि प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन।
Whatsapp
चार महिनामा विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्‍यो
Clock | नागरिक २ मिनेट पाठ
चार महिनामा विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्‍यो
प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
Whatsapp
खै बिजुली?
Clock | हिमाल लम्साल ३ मिनेट पाठ
खै बिजुली?
पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन् । दुई–तीन दिनयता उपत्यकामा छिन–छिनमा बिजुली जाने समस्या देखिएको हो।
Whatsapp
झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कायमै
Clock | हिमाल लम्साल ३ मिनेट पाठ
झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कायमै
‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’
Whatsapp
विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य
Clock | नागरिक २ मिनेट पाठ
विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।
Whatsapp
वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो
वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८–७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ।
Whatsapp
मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली
Clock | नागरिक १ मिनेट पाठ
मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली
नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस