संग्रह
बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार
Clock | नागरिक २ मिनेट पाठ
बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार
प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ । कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्व लगायत व्यवस्था छन्।
Whatsapp
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा
Clock | नागरिक २ मिनेट पाठ
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा
नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ।
Whatsapp
बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट बिजुली लिन सुझाव
Clock | नागरिक २ मिनेट पाठ
बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट बिजुली लिन सुझाव
उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने जनाएको छ।
Whatsapp
उद्योगमा लोडसेडिङ नगर्न अर्थमन्त्रीको निर्देशन
Clock | नागरिक २ मिनेट पाठ
उद्योगमा लोडसेडिङ नगर्न अर्थमन्त्रीको निर्देशन
व्यवसायीले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन्।
Whatsapp
लोडसेडिङ मुक्त गराएको प्रचण्डको दाबी
Clock | नागरिक २ मिनेट पाठ
लोडसेडिङ मुक्त गराएको प्रचण्डको दाबी
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन्। उनले त्यसवेला काम गरेकाले अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगिएको दावी गरे।
Whatsapp
विद्युत् बेच्न टेण्डर आह्वान
Clock | नागरिक २ मिनेट पाठ
विद्युत् बेच्न टेण्डर आह्वान
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ।
Whatsapp
न्यू बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन वैदेशिक लगानी स्वीकृत
Clock | नागरिक ३ मिनेट पाठ
न्यू बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन वैदेशिक लगानी स्वीकृत
नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ।
Whatsapp
मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली
Clock | नागरिक १ मिनेट पाठ
मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली
नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ। यो समुन्द्र सतहदेखि २९९० मिटर उचाइमा अवस्थित छ।
Whatsapp
आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन्छौं: घिसिङ
Clock | नागरिक ३ मिनेट पाठ
आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन्छौं: घिसिङ
नेपाल विद्युत् प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले प्राधिकरणले आगामी वर्ष पूर्ण र अर्धजलाशययुक्त आयोजनालाई प्रथामिकतामा राखेर निर्माण गर्ने घोषणा गरेका हुन्।
Whatsapp
१३ सय ८३ एमभिए क्षमताको सवस्टेशन निर्माण
Clock | नागरिक २ मिनेट पाठ
१३ सय ८३ एमभिए क्षमताको सवस्टेशन निर्माण
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ६ सय २८ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस