हिमाल लम्साल हिमाल लम्साल
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनको तयारी : कति लाग्छ शुल्क?
बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर
संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ।
Whatsapp
समाज Clock | हिमाल लम्साल ५ मिनेट पाठ
संघीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउनै सकस
जिल्लाको ठूलो जनसंख्याका लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करहरूबाट भएको वन फडानीका कारण पनि वन अतिक्रमणलाई प्रोत्साहन भएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च
यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ।
Whatsapp
समाज Clock | हिमाल लम्साल ५ मिनेट पाठ
जेन-जी आन्दोलनमा छोरा सहिद भए, बुबाको जागिर गुम्यो
जेन-जी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन्।
Whatsapp
समाज Clock | हिमाल लम्साल २ मिनेट पाठ
जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत
दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ६ मिनेट पाठ
बजेट ढिलाइले स्थानीय तहमा विकास ठप्प
सबै गरेर असार मसान्तभित्रै सबै प्रक्रिया टुङ्गाएर नयाँ आर्थिक वर्षदेखि स्थानीय सरकारले आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा यी गाउँपालिका चुकेका छन्।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ५ मिनेट पाठ
खुला सिमानाको असर : वार्षिक लक्ष्य घटाउँदा पनि राजस्व सङ्कलन भएन
विभागले कार्यालयलाई अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य पनि रु २६ अर्ब ९३ करोडले घटाइदिएको थियो।
Whatsapp
स्वास्थ्य Clock | हिमाल लम्साल २ मिनेट पाठ
चिकित्सकले ‘लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुँदा के होला? बिरामीको ज्यान जान पनि सक्ला। तर नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेट विद्युत् सेवा अवरुद्ध हुँदा कुनै पनि बिरामीको अकालमा ज्यान गएन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस