हिमाल लम्साल हिमाल लम्साल
अर्थ Clock | हिमाल लम्साल ५ मिनेट पाठ
प्रस्ताव पेस गर्ने समय एक साता
लगानी बोर्डले राष्ट्रिय गौरवको ७६२ मेगावाट क्षमताको जलायशयुक्त तमोर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न दुई कम्पनीसँग सिलबन्दी प्रस्ताव माग गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ६ मिनेट पाठ
मुआब्जा दिन पेट्रोलियमको कर पर्याप्त
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा पेट्रोलियम पदार्थबाट असुली गरेको करले उक्त आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न पुगेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ६ मिनेट पाठ
दसैअघि नै नेपाल–चीन डिपिआर सम्झौता
नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता हुने भएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
कोसी कोरिडोरको काम ७५ प्रतिशत
२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन (जग) को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ७ मिनेट पाठ
गेम चेन्जर माथिल्लो अरुणका यस्ता छन् चुनौती
सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले उत्कृष्ट मानिएको माथिल्लो अरुण जलविद्युत् आयोजना सन् २०२२ देखि निर्माण थाल्ने कार्ययोजना अघि सारेको छ। तर, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त यो आयोजनाको तयारी भने सन्तोषजनक छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस