हिमाल लम्साल हिमाल लम्साल
समाज Clock | हिमाल लम्साल २ मिनेट पाठ
ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा
तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ।
Whatsapp
समाज Clock | हिमाल लम्साल ५ मिनेट पाठ
'‘एनपिएलकाे’ विजेता र उपविजेता बनेका छोराहरुले विश्वकप जितेको हेर्ने धोको'
'मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन', उनले भने, 'असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन्।' उनलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण
नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
१५ अर्बको विद्युतीय गाडी भित्रिँदा साढे ६ अर्ब मात्र राजस्व
चालु आर्थिक वर्षको सात महिनामा १५ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात हुँदा सरकारले साढे ६ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
कागजमै थन्किए दुई दर्जन सुरुङमार्ग योजना
सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
नेपाल र बंगलादेशबीच विद्युत् खरिद-बिक्रीसम्बन्धी वार्ता आज
नेपालले बंगलादेशलाई निर्यात गर्ने भनिएको ४० मेगावाट बिजुलीको महसुल निर्धारणका लागि दुवै पक्षबीच आज बंगलादेशमा वार्ता हुँदै छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
जलवायु परिवर्तनले जलविद्युत् आयोजनाको उत्पादन घट्यो
सुख्यायाम भएसँगै नदीप्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वातै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
सर्वसाधारणको निपेक्ष पूर्ण रुपमा सुरक्षित छ : राष्ट्र बैंक
नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको जनाएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
राजधानी भित्रिने नागढुंगा–मलेखु सडक बेहाल
संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस