हिमाल लम्साल हिमाल लम्साल
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
सरकारले ६ महिनामा तिर्‍यो एक खर्ब बढी सार्वजनिक ऋण
सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सार्वजनिक ऋणको सावाँ र ब्याज गरेर मात्रै एक खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
प्रणय दिवस: गुलाफको माग साढे ३ लाख, कारोबार ५ करोड
भ्यालेन्टाइन वीक (प्रणय दिवसको सप्ताहान्त) मात्रै नेपालभर करिब साढे तीन लाख गोटा गुलाफको फूल (डच रोज) को खपत हुने गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति सुस्त
चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत सडक आयोजनाको प्रगति कमजोर देखिएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
राष्ट्रिय गौरवका आयोजनाको प्रगति २३.६१ प्रतिशत
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको प्रगति २३.६१ प्रतिशत भएको जनाएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
सात महिनामा ३९ प्रतिशत मात्र राजस्व संकलन
सरकारले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
सात महिनामा ३९ प्रतिशत मात्रै राजश्व संकलन
सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न चुकेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल १ मिनेट पाठ
६ महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो
नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा विदेशमा रहेका नेपालीले सो बराबरको रेमिट्यान्स पठाएका हुन्।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त
सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
छानबिन समितिले बल्ल थाल्यो काम
ट्रंक लाइन तथा डेडिकेटेड महसुलको विवाद समाधानका लागि गठित छानबिन समितिले झन्डै १५ दिनपछि मात्रै आफ्नो काम थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस