हिमाल लम्साल हिमाल लम्साल
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
प्राविधिक समस्याले ग्वार्काे फ्लाइओभरको काम प्रभावित
ठेक्का सम्झौता अनुसार चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर फागुन १२ गतेभित्रै बनेर सकिनुपथ्र्यो। निर्माण सुरु भएको १३ महिनापछि डिजाइनमा समस्या आएसँगै फ्लाइओभर निर्माणको काम झण्डै ६ महिना प्रभावित भयो।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
ग्वार्को फ्लाईओभरमा जेठबाट सवारीसाधन गुड्ने
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भने अबको पाँच महिनाभित्रै अर्थात् जेठ मसान्तभित्रै ग्वार्को फ्लाइओभरको काम निर्माण सम्पन्न हुने दाबी गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
चौधरी पक्राउको निजी क्षेत्रका उद्योगीद्वारा विरोध
निजीक्षेत्रका छाता संगठनले उद्योगी तथा व्यवसायी अरूण चौधरीलाई पक्राउ गरेकोमा चर्काे विरोध गरेका छन्।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
खुम्चिँदै छ पुँजीगत खर्च, साढे ६ महिनामा १९ प्रतिशत
चालु आर्थिक वर्षको साढे ६ महिना बित्दा मुलुकको पुँजीगत खर्च गर्ने क्षमता भने झनै कमजोर देखिएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
दुई वर्ष भित्र २४ लाख सवारी साधनमा जोडिएला इम्बोस्ड नम्बर प्लेट?
ठेक्का सम्झौता अनुसार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना असफल भएसँगै सरकारले ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद दुई वर्ष थप गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ८ मिनेट पाठ
बाढीपहिरोमा विद्युत् आयोजना: क्षति न्यूनीकरण पूर्वतयारी अभाव
पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पु¥यायो।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ३ मिनेट पाठ
पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन ग्रिन हाइड्रोजन नीति
सरकारले ग्रिन हाइड्रोजन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ग्रिन हाइड्रोजन नीति, २०८० ल्याएको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
नागढुंगा सुरुङ छिचोल्न अब ५४ मिटर मात्रै बाँकी
नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ५४.६० मिटर मात्रै बाँकी रहेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल २ मिनेट पाठ
बल्ल खन्न थालियो सिद्धबाबा सुरुङमार्ग
ठेक्का सम्झौता भएको २२ महिनापछि बुटबल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटरको सिद्धबाबा सुरुङमार्गको सुरुङ खन्न थालिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस