संग्रह
जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी
Clock | नागरिक १ मिनेट पाठ
जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी
मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित गरेर नभई आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि कार्यकारी निर्देशक शाक्यले बताए।
Whatsapp
डेटिकेटेड ट्रंक लाइन विवादः बक्यौता भुक्तानी नगरे पुनरावलोकनमा आउ
Clock | हिमाल लम्साल ३ मिनेट पाठ
डेटिकेटेड ट्रंक लाइन विवादः बक्यौता भुक्तानी नगरे पुनरावलोकनमा आउ
नेपाल विद्युत् प्राधिकरणले विवादास्पद ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली उपभोग गरेबापतको बक्यौता महसुल तिर्न वा कानुनी प्रक्रिया पुर्‍याएर पुनरावलोकनमा जान उद्योगी, व्यवसायीलाई सुझाएको छ। उद्योगी, व्यवसायीले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएर करिब १० अर्ब रूपैयाँ महसुल भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ।
Whatsapp
कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल
Clock | हिमाल लम्साल ४ मिनेट पाठ
कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल
त्यो बेला जनस्तरबाट घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाब परेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।
Whatsapp
प्रत्येक प्रदेशमा जलविद्युत् आयोजना निर्माण गर्छाैं : ऊर्जामन्त्री
Clock | नागरिक ३ मिनेट पाठ
प्रत्येक प्रदेशमा जलविद्युत् आयोजना निर्माण गर्छाैं : ऊर्जामन्त्री
मासिक २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने निर्णय नेपाल विद्युत् प्राधिकरणले गरिसकको तथा आयातित ग्यास विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने बिजुलीको उपभोग बढाउन विद्युत् महसुल समायोजन गर्ने पनि ऊर्जामन्त्री भुसालले जानकारी दिइन्।
Whatsapp
कुलमानको नियुक्तिविरुद्ध शाक्य सर्वोच्चमा
Clock | नागरिक २ मिनेट पाठ
कुलमानको नियुक्तिविरुद्ध शाक्य सर्वोच्चमा
शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतलाई विपक्षी बनाएका छन्। शाक्यको रिटमा गत साउन २५ गते नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई उक्त पदमा काम गर्न दिने आदेश माग गरेका छन्।
Whatsapp
विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो
Clock | नागरिक ३ मिनेट पाठ
विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो
अघिल्लो वर्षको तुलनामा सो आवमा प्राधिकरणको बिजुली बिक्रीको आम्दानी घटेको हो। आव २०७६/७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो।
Whatsapp
प्राधिकरणको बक्यौता मात्रै ३२ अर्ब
Clock | नागरिक ४ मिनेट पाठ
प्राधिकरणको बक्यौता मात्रै ३२ अर्ब
विद्युत् नियमन आयोगले २०७७ असार १ गते विद्युत्को नयाँ महसुल दर निर्धारण गर्दै डेडिकेटेड तथा ट्रंक लाइनको ६५ प्रतिशत अतिरिक्त शुल्क खारेज गरेको थियो।
Whatsapp
अदालतले माग्यो कुलमान नियुक्ति फाइल
Clock | नागरिक २ मिनेट पाठ
अदालतले माग्यो कुलमान नियुक्ति फाइल
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदको नियुक्तिसम्बन्धी सक्कल फाइल र घिसिङको नियुक्ति निर्णयको सक्कल फाइल तीन दिनभित्र झिकाउन मंगलबार आदेश गरेको हो।
Whatsapp
विद्युत् चुहावट कम हुँदै
Clock | नागरिक २ मिनेट पाठ
विद्युत् चुहावट कम हुँदै
कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन्।
Whatsapp
गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार
Clock | नागरिक १ मिनेट पाठ
गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार
प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रिड सबस्टेसन निर्माण भइरहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस