संग्रह
ताप्लेजुङबाट विदेशिएका नागरिकको संख्या ७ हजार बढी
ताप्लेजुङबाट विदेशिएका नागरिकको संख्या ७ हजार बढी
ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ ।
Whatsapp
ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष
ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष
कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ ।
Whatsapp
ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित
Clock | नागरिक १ मिनेट पाठ
ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित
अहिले करिब एक फिटसम्म हिउँ जमेको छ।' सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए। उनले भने, 'चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ।' जनजीवन निकै प्रभावित भएको उनले बताए।
Whatsapp
ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो
ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो
ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।
Whatsapp
ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?
ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?
बिहानको करिब ९ बजेतिरको समय। सबै खानापिनको तयारी गरिरहेको अवस्था। अचानक दोभान बजारलाई आगोको अन्धमुस्ल परिवेशले छोप्छ। साँघुरो बाटो र दायाँबाँया जोडिएर बनेका काठ र टिन मिश्रित घर। बजारको बीच भागबाट छुटेको आगो एकपछि अर्को घरलाइ लपेट्दै अघि बढ्छ।
Whatsapp
ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड
ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड
ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ।
Whatsapp
घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ
घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ
कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।
Whatsapp
ताप्लेजुङमा बढ्यो जेठ २४ सम्म निषेधाज्ञा
ताप्लेजुङमा बढ्यो जेठ २४ सम्म निषेधाज्ञा
ताप्लेजुङको फुङलिङमा निषेधाज्ञाको अवधि २४ जेठसम्मका लागि बढेको छ।
Whatsapp
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो
ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक बर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक बर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।
Whatsapp
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो
साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस