संग्रह
सभापतिमा पुनः शेरबहादुर देउवालाई नै ल्याउनु पर्छः गृहमन्त्री खाँण
बिगतमा प्रधानमन्त्री र पार्टी सभापति फरक– फरक हुँदा काँग्रेसका मूर्धन्य नेताहरु बिचकै अन्तरसंघर्षले बहुमतको सरकार ढलेको स्मरण गर्दै गृहमन्त्री खाँणले आगामी महाधिवेशनमा प्रधानमन्त्री देउवालाई नै पार्टी सभापति बनाउनु पर्नेमा जोड दिए।
कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा
संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।
कांग्रेसमा झन् कसिलो बन्दै गुट
पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।
कांग्रेस महाधिवेशनः कर्णालीमा देउवा समूहको वर्चश्व
सहमहामन्त्रीमा खुलाबाट उपेन्द्र थापा (४३० मत) र एकराज डाँगी (४५९ मत) निर्वाचित भएका छन्। महिला कोटाबाट रामछायाँकुमारी शाही सह–महामन्त्रीमा निर्वाचित भएकी छन्।
कांग्रेस सभापतिमा देउवाको सम्भावना
दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।
पार्टी महाधिवेशन, नेतृत्व चयन र राजनीति
देउवाको अलोकप्रिय अनुहार लिएर जनतामा जाँदा काँग्रेस फेरि पराजित भयो भने देउवालाई सभापति बनाउने कार्यकर्ताहरू जिम्मेवारी र जवाफदेही लिन तयार छन्?
४४ औं प्रधानमन्त्री बन्दै दाहाल
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।
सक्कली प्रजातन्त्र कि नक्कली लोकतन्त्र!
राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ।
११ महिनादेखि बसेन कांग्रेस बैठक
सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।
शेरबहादुरसँग दुरी बढाउँदै शेखर
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।