बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
राजनीति Clock | बालकृष्ण अधिकारी ६ मिनेट पाठ
स्वार्थले संकटमा कांग्रेस: आआफ्नै दोकानको तयारीमा नेताहरू
२००३ सालमा बिपीसहितका नेताहरूले राणाशासन अन्त्यका लागि स्थापना गरेको कांग्रेस पार्टी जनताको माग र समयको आवश्यकताअनुसार निर्णय लिँदै अघि बढ्दा झन्डै ८० वर्ष मुलुकको मियो बन्न पुगेको इतिहास छ।
Whatsapp
विचार Clock | बालकृष्ण अधिकारी ६ मिनेट पाठ
रवि-बालेन्द्र: मच्चिने कि समालिने?
शासन र प्रशासनमा कम अनुभव भएका कांग्रेसका नेताहरू बिपी कोइराला र सुवर्णशमशेर राणाबिच सुरुमै सरकारको नेतृत्व कसले गर्ने भन्ने खिचातानी भयो।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ५ मिनेट पाठ
लोकप्रियताको जगमा सत्ता, कार्यशैली भद्दा
पुराना राजनीतिक दलप्रति असन्तुष्ट नागरिकले शाहको भाषणमा ताली मात्र ठोकेनन्, फागुन २१ गतेको आम निर्वाचनमा रास्वपाप्रति असाधारण मत र विश्वास प्रकट गरे।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी, वसन्त ढुंगाना ६ मिनेट पाठ
घण्टी बजाएर रास्वपा महाधिवेशन सुरु: लोकतन्त्रका आधारभूत मान्यताप्रति प्रतिबद्धता
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबार चितवनमा सुरु भएको छ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ७ मिनेट पाठ
एनआइएमबीका सिइओ पाण्डे पक्राउसँगै बैंकिङ क्षेत्र त्रसित, धितो अधिकार असुरक्षाको चिन्ता
कानुनअनुसार धितो राखेर ऋण लिन असुरक्षित हुने छ भने ऊर्जा, दूरसञ्चार, पूर्वाधार, उड्डयनमा बैंकहरू लगानी गर्न हिचकिचाउने अवस्था आउँछ। सुरक्षित ऋणदाताको अधिकार अदालत वा कानुनले जोगाउन सकेन भने परियोजना वित्तीय मोडेल नै संकटमा पर्छ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ३ मिनेट पाठ
८० वर्षमा पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट
नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी १२ मिनेट पाठ
क्रान्ति र शान्तिको शृंखला: कोतको रगतदेखि पुस १ को ‘कू’सम्म
कोत पर्व केवल दरबारभित्रको रक्तपातपूर्ण घटना मात्र नभई नेपालमा दीर्घकालीन निरंकुश शासनको आधारशिला बन्यो । जंगबहादुरले सत्ता कब्जा गरी राणा शासन स्थापना गरे, जसले एक शताब्दीभन्दा बढी समयसम्म देशको राजनीतिक संरचना नियन्त्रण गर्‍यो ।
Whatsapp
राजनीति Clock | बालकृष्ण अधिकारी ४ मिनेट पाठ
राजनीतिक उथलपुथल र नयाँपनको सुरुवात
परम्परागत दलहरूसँगै मुलुक गहिरो संक्रमणमा प्रवेश गर्‍यो । दुई तिहाइ समर्थनसहितको सरकार आन्दोलन सुरु भएको २४ घन्टा बित्दानबित्दै ढल्यो ।
Whatsapp
समाज Clock | बालकृष्ण अधिकारी ४ मिनेट पाठ
व्यक्ति होइन विधि र प्रक्रियालाई समाउ
नागरिकले चाहेको कानुनको शासन हो। शासन, सत्तामा होस् कि सडकमा भएका सबैका कानुनका नजरमा समान हुन् र छन् त्यसको प्रत्याभूति जनताले सरकारसँग अपेक्षा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस