कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’
२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।
नयाँ दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने समझदारी भएको छ । दाहालले भने, ‘निर्वाचन आयोगमा दर्ता नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
नसुध्रने बाटोमा देउवाः राजनीतिक अस्थिरताको भूमरीतिर मुलुक
केही समयदेखि आन्तरिक विवादमा रुमलिएका दुवै पार्टीका असन्तुष्ट पक्षका नेताले अध्यादेश जारी भएको केही घण्टा पनि बित्न नपाउँदै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।
कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।
दसैंअघि होला कांग्रेस महाधिवेशन ?
शीर्ष नेताहरूले बाहिरबाहिर महाधिवेशनको कुरा गरे पनि त्यसका लागि गम्भीरता नदेखाएको भन्दै सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले पार्टीको वैधतामाथि प्रश्न उठ्ने अवस्था आउनुको कारक र कारण अब कार्यकर्ताले थाहा पाउनुपर्ने बताएका छन्।
देउवालाई गल्ती गर्ने छूट छ ?
सुरासुन्दरी, प्राडो र पजेरोसहितका विकृति भित्र्याएकोमात्र होइन, सत्ता र शक्तिका लागि प्रजातन्त्र दरबारमा बुझाएर पार्टी विभाजन गरेको आरोप झेल्दै आएका देउवालाई नसुध्रने र नसच्चिने अधिकार पनि छ।
Loading...