गणतन्त्रका दुई दशकको गन्तव्य
बहुदलीय प्रजातन्त्रलाई उखेलेर लोकतन्त्र रोपेको करिब दुई दशक पुग्न लाग्यो भने राजतन्त्रको समाप्ति र गणतन्त्रको प्राप्तिले पनि १८ वर्षे वयस्क भयो।
गगनसँगको जनअपेक्षा
टाकुरामा पुग्न जति सजिलो होला, त्यहाँ टिक्न त्योभन्दा चुनौतीपूर्ण हुन्छ। व्यक्तित्वको उचाइ पाउने र जोगाउने सवालमा यही मान्यता लागु हुन्छ।
कम्युनिस्टसँग जनअपेक्षा
जनतालाई जेजस्ता आश्वासन र प्रतिबद्धता बाँड्दै वा स्थिरता, सुशासन र विकासका गुलाबी चित्रण सुनाउँदै आए पनि एमालेको समर्थन र माओवादी नेतृत्वको गठबन्धन सरकार हालै तासको घरझैं चार महिना नपुग्दै जगैदेखि ढल्यो र नेपाली कांग्रेस र एमालेको अगुवाइमा नयाँ सरकार खडा भयो।
सत्ता बचाउन भ्रष्टाचारमा मोलाहिजा
प्रचण्ड सरकारले खोलेका भनिएका भ्रष्टाचारका काण्डहरू विरोधीलाई तर्साउन र सत्तामा आफ्नो आयु लम्ब्याउन मात्र हो भन्ने विश्लेषण पुष्टि हुँदैछ।
कम्युनिस्ट राजनीति र सत्ता
माओवादीले दश वर्षसम्म जनतासमक्ष सुखको सपना बेचेर सम्भव–असम्भव भएभरका नारा घन्काउँदै देशव्यापी हत्या, हिंसा, विध्वंश मच्चायो। हिंसापीडित परिवारजनको आँसु अझै थामिएको छैन।
सुशासनको दिशामा प्रहरी
निहित स्वार्थका कुख्यात दबाब सामना गर्ने र आवश्यक पर्यो भने दबाबकर्तालाई उदाङ्ग बनाइदिने हिम्मत पनि प्रहरीले राख्नुपर्छ ।
नेपाल–भारत सम्बन्धका शृंखला
प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणको कुनै ठोस उपलब्धि देखिन्न। नेपालको राष्ट्रिय हितलाई बोक्ने उपरोक्त कुनै अजेन्डालाई तार्किक निष्कर्ष दिने गरी उनले वार्ताको टेबुलमा पेस गरेको पाइएन।
संसदीय व्यवस्थाको चित्र र चरित्र
माओ त्से–तुङको भनाइ ‘संसद् बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने ठाउँ हो...’, लाई गुरुवाणी मानेको माओवादीले संसदीय परिपाटी तहसनहस गर्न दशवर्षे हिंसा र विध्वंश मच्चायो। शान्तिपूर्ण राजनीतिको मूलधारमा आएपछि ‘संसद्’ शब्दको नामै नराख्ने अड्डी लिएको र आखिर ‘व्यवस्थापिका–संसद्’ मा उसको सहमति रह्यो।
सक्कली प्रजातन्त्र कि नक्कली लोकतन्त्र!
राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ।
Loading...