बद्रिनरसिंह के.सी. बद्रिनरसिंह के.सी.
विचार Clock | बद्रिनरसिंह के.सी. ५ मिनेट पाठ
सुल्झिन नसकेको नागरिकता समस्या
विदेशीलाई नेपाली नागरिकता दिने कानुनी व्यवस्था र प्रक्रियाबारे दशकौँदेखि बहस चल्दै आएको छ। गलत व्यक्तिलाई नागरिकता दिएको अभियोगमा कैयौँ निजामती अधिकारीहरूले विगतमा सेवाबाट हात धुनुपरेका घटना छन्।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
सत्ता गठबन्धन, निर्वाचन र एमाले
स्थानीय तह निर्वाचन परिणाम र मत संरचनाले जनादेशका साथै धेरैवटा सन्देश दिएको छ। मुख्यतः पार्टी र नेताहरूलाई आफ्ना आचरण र व्यवहार सच्याउन चेतावनी दिएको अर्थमा बुझ्नु उपयुक्त हुन्छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
नेपाली राजनीति, अभिनेता र कलाकार
फरक पनि छ, नेता कम सिंगारिन्छ, अभिनेता बढी सिंगारपटारमा हुन्छ। नेपाली कलाकारहरू पनि राजनीतिमा सरिक भइरहेका छन्। तर कति सफल छन्, यसै भन्न सकिन्न। राजनीति र कलाकारिता दुवै फराकिला मञ्च हुन्।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
खराब र उदाहरणीय नेता
जमानाले किनार लगाइसकेको शेरबहादुर देउवा जस्तो अलोकप्रिय पात्रलाई पार्टी र सरकारमा पटकपटक बिराजमान गराउन र छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो बनाइदिन नै मुलुकमा यत्रो उथलपुथल र आमूल परिवर्तन गरिएको थियो त ?
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
गणतन्त्र नाममा आरोप–प्रत्यारोप
हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
कांग्रेस महाधिवेशनको वैधानिकता
१५० किलोसम्मका माला लगाइमाग्ने शीर्ष नेताहरू सद्बुद्धि नभएर चोर बुद्धिले ग्रस्त भइरहेकामा सुधारचाहिँ कहिले?
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
संविधानको दशा र दिशा
अवैध सन्तान जन्माउन बाध्य आमाले नवजातलाई मार्न नमिलेर काख लिन बाध्य भएजस्तो संविधान जन्मदाताकै लागि बोझ बनेको छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
विवादमा संविधान, सरकार र मुलुक
‘ओली प्रवृत्ति’ वा ‘विद्या चरित्र’ लोकतान्त्रिक गणतन्त्रका अनैतिक सन्तान हुन्।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
कम्युनिस्ट पार्टीको कलह
माओवादी अध्यक्ष प्रचण्डले यस्तो रूपको राष्ट्रपति हुनु भन्दा बरु उतिबेलाका राजाहरूमा धेरै शान थियो भन्ने वास्तविकता ढिलै भए पनि व्यक्त गर्न थाले।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस