बद्रिनरसिंह के.सी. बद्रिनरसिंह के.सी.
विचार Clock | बद्रिनरसिंह के.सी. ५ मिनेट पाठ
अर्थमन्त्रीको अग्निपरीक्षा
कहालीलाग्दो संकटतिर उन्मुख देशको आर्थिक अवस्थाबारे गुलाबी चित्र प्रस्तुत गरेपनि स्थिति सरकारको लगामबाट बाहिर जान थालिसकेको छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
राष्ट्रपति निर्वाचनको गणतान्त्रिक तमासा
नेपथ्यबाट धागोको भरमा कठपुतली नचाउने अदृश्य ‘मालिक’ जो भए पनि हामीले भोगिरहेको ‘गणतन्त्र’ को भारी बोकिदिएर ल्याउने कार्यकारी पात्र यिनै नेता हुन्।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
सत्ता–राजनीति, प्रचण्ड र ओली
मुलुक चलाउने जिम्मेवारी बाकेका ठूला तीन पार्टीले सत्ता पाउँदा गरेको चरम ज्यादतिबाट निरास भएको जनमतमा रवि लामीछाने वा उनको पार्टी परेको हो, त्यो पार्टीको नाममा जनमत परेको होइन। निर्वाचनको क्रममा उनीप्रति जनअपेक्षा उत्साहित नै देखिन्थ्यो तर सत्ताको लागि आशक्ति देखाएर जनअपेक्षालाई उनैले अर्थहीन बनाइदिए।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
‘आमाको रगत नखाने’ सरकार
डडेलधुरामा सातपटक निर्वाचन जितेका, पाँचपटक प्रधानमन्त्री र दुई-तीनपटक कांग्रेस पार्टीका सर्वेसर्वा सभापति रहेका शेरबहादुर देउवाविरुद्ध गुल्मीबाट गएको, जनताले नचिनेको एक सामान्य युवाले १३ हजार मत पाएर देउवालाई उनकै जिल्लाको जनस्तरमा वास्तविक हैसियत देखाइदिए।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
गठबन्धनमा अस्थिरताको खेल
संसदीय विपक्षी दलको नेता संवैधानिक परिषद्को पदेन सदस्य हुने हुँदा कांग्रेसले सरकारलाई विश्वासको मत दिने र विपक्षी दल पनि हुन खोज्ने दोहोरो चरित्र र दाउ देखाउन पाइँदैन।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
दुई घन्टाभित्रै आएको नयाँ युग
वास्तवमा ‘प्रतिगमन’ को हाउ पार्टीहरूले सत्तामा गरेको दण्डहीनता, भ्रष्टाचार र मनपरिलाई छोप्न खडा गरिएको भ्रम हो।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
आमनिर्वाचनमा पार्टीको हैसियत
एकल पार्टीको अस्तित्व, हैसियत र बुतामा निर्वाचन लड्ने हिम्मत किन हरायो र गठबन्धनको लहर चल्यो? वर्तमानको जल्दोबल्दो यस्तो प्रश्नले हामीलाई विगत एकपटक फर्केर हेर्न लगाउँछ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
संविधान, सुधारिएको संसद् र भाँडभैलो
संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
एलिजाबेथको निधन र नेपाल
बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस