बद्रिनरसिंह के.सी. बद्रिनरसिंह के.सी.
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
गणतन्त्रको गुम्दो गति
दुई पटकको निर्वाचन, आठ वर्षसम्मको ‘समुद्र मन्थन’ र बीसौँ अर्बको राज्यकोषको लगानीका साथ जारी गरिएको र विश्वकै सबभन्दा महँगो वर्तमान संविधानबारे समीक्षा गर्दा आलोचना हुनुलाई अन्यथा मान्नु हुँदैन।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
ओलीयुगमा एमाले!
करिब ११ रोपनी जग्गा र त्यसमा भव्य पार्टी भवन एक विवादास्पद व्यापारीले बनाइदिने भएपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) यतिबेला गम्भीर विवादमा तानिएको छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
कांग्रेसमा ‘महामन्त्री आशा’
आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको लक्षण देखेर होला, आन्तरिक दबाब तीव्र भइरहेको छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
गठबन्धन सरकार रणभूमि संसद
संसद्ले आफ्नो मर्यादा, सभ्यता, संस्कार र स्तर गुमाएको ‘वास्तविकता’ पूर्वसभामुखहरूले बोल्न थालिसके। असंसदीय तमासा चलिरहेको लामो समय बितिसक्यो।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
ज्ञानेन्द्रः व्यक्ति होइन संस्था
विश्वमा राजा वा राष्ट्रपतिहरूले अपदस्थ भएपछि निर्वासनको बाटो रोजेका छन्। तर राजा ज्ञानेन्द्रले राजगद्दी छोडिदिएपछि विदेशिने कल्पना पनि नगरी स्वदेशमा नै बस्ने र स्वदेशका लागि केही गर्ने दृढता लिनुभयो।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ८ मिनेट पाठ
इतिहासमै कमजोर परराष्ट्र सम्बन्ध
राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
बिपी–महेन्द्र सम्बन्ध
उसो भए अब के नयाँ पुस्ताले बिपीलाई चिन्न काँग्रेस इतिहासका अध्यायबाट होइन, राप्रपाको आँगनबाट गुञ्जेको आवाज सुन्नुपर्ने अवस्था आएको हो ?
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
सिद्धान्तबिहीन कांग्रेस: अराजक नेतृत्व
नेपालको लोकतान्त्रिक गणतन्त्र मूल्य र मान्यतामा आधारित होइन, फगत सत्ता र पदमा आधारित परिपाटी हुन पुगेको छ, जसको कारण पछिल्लो जनआन्दोलन र त्यसपछि वरण गरिएको परिवर्तनका सम्पूर्ण विषयमाथि औचित्य र सान्दर्भिकताको विवाद गम्भीर हुँदै गएको छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
दण्डहीनता, भ्रष्टाचार र विधिबिहीनता
राजतन्त्र कालमा सर्वसाधारण र गरिबले न्यायको पुकारा गर्ने राजदरबार थियो। आफूलाई परेको पीडाउपर विन्तीपत्र हालेपछि सुनुवाइ हुन्थ्यो र न्याय पनि दिलाइन्थ्यो। आज त्यस्तो ठाउँ कहाँ छ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस