कानुनी राज र स्वतन्त्र न्यायपालिका
एक वर्ष भन्दा लामो समयदेखि मुलुक प्रधानन्यायाधीशबिहीन हुनु लोकतन्त्रका लागि लज्जास्पद कुरा हुनुपर्ने हो तर यो आपत्तिजनक अवस्थाप्रति लोकतान्त्रिक सत्ता र पार्टीका सञ्चालकको मन पोलेको नदेखिनु झन् आश्चर्य हो।
नौ दललाई केको त्रास?
राजसंस्था पुनःस्थापनाको आवाज उठाउँदै सडकमा ओर्लिएको जनसमुदायको आवाज, संयुक्त वक्तव्यले भने जस्तो कसरी “लोकतन्त्र विरोधी अवाञ्छित” भयो ?
कार्यकर्ता, दास र चाकरीकर्ता
जुन पार्टीमा लोकतन्त्र मरेको हुन्छ, त्यस्तो पार्टीका कार्यकर्ताहरू आदेशपालक झुण्ड, चाकरी–चुक्ली–चम्चागिरीका बाहक र स्वाभिमानहीन दासका रूपमा चिनिन्छन्।
निर्वाचन परिणामको सन्देश
ठूला दलहरूले ‘प्रतिगामी शक्ति’ को हाउगुजीको बहानामा जनतासमक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य देखाउन नसकी गठबन्धनका नाममा उम्मेद्वारीमै भागबन्डा गरेर निर्वाचनमा गए। प्रमुख दलहरूभित्र ‘प्रतिगामी शक्ति’ को खतरा देखाएर गणतन्त्रको औचित्य स्थापित गर्न पनि खोजियो।
पार्टीको नयाँपुस्ता कि स्वतन्त्र?
एउटा गुटमा सीमित रहन र गठबन्धनलाई टिकाएर प्रधानमन्त्रीको जागिर खाइरहने देउवाको लाक्षणिक गतिविधि कांग्रेसलाई स्थायीरूपमा धर्मर र वैशाखीको सहाराबेगर हिँडडुल गर्न नसक्ने बनाउन लागेको देखिन्छ।
श्रीलंकाको संकट र नेपाल
भएभरका विकृति, विसंगति, आपराधिक चरित्र, दण्डहीनता, भ्रष्टाचार, सत्तामा माफियाको निर्णायक पहुँच निर्वाध हुनुको अर्थ श्रीलंकाको नियति नेपालले भोग्नुपर्ने सम्भावना बढ्दै जानु हो।
नेतृत्व तहमै छ नेपालको समस्या
आफ्नो घर नियालेर हेर्न घरबाहिर निस्कनुपर्छ। त्यस्तै आफ्नो देश राम्ररी हेर्न देशबाहिर निस्कनु पर्दोरहेछ। सात समुद्रपारिबाट देखिने नेपाल र देशबाहिर बसेका नेपालीले आफ्नो मातृभूमिबारे गरेका सामयिक टीकाटिप्पणी नौलो र निकै रोचक लाग्ने गर्छ। आमअमेरिकी देशभक्त नै हुन्छन्। ‘अमेरिका पहिलो’ भन्ने कुरामा उनीहरू जिम्मेवारीपूर्ण सचेतता पनि देखाउँछन्।
नेपाल र अमेरिकाको प्रशासनिक व्यवस्था
भ्रष्टाचारलाई शिष्टाचार देख्ने आचरण र मनोवृत्तिबाट समाजका भ्रष्टहरू सत्ताका ‘अतिश्रेष्ठ’ भइरहेका छन्।
स्थानीय चुनावको जनादेश सन्देश
काठमाडौंँ महानगरपालिकालगायत धरान, जनकपुर, धनगढी जस्ता महत्वपूर्ण उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेद्वारहरूमार्फत लाखौँं मतदाताले व्यक्त गरेको अभिमत गम्भीर कौतुहलको विषय हो।
Loading...