संग्रह
अविश्वासको प्रस्ताव लाँदैन कांग्रेस सरकारमा जाँदैन : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा
‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने
संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ।
प्रधानमन्त्रीमा देउवाको दाबीः देउवासहितका शीर्ष नेताहरु शीतलनिवासमा
उनको पक्षमा माओवादी, जसपा र एमालेको माधव नेपाल समूहका नेताहरु रहेका छन्। स्रोतका अनुसार देउवासहितका शीर्ष नेताहरु शीतलनिवास लागेका छन्।
पानीमा डुबेर एक जनाको मृत्यु
पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुल बहादुर कुमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए।
कांग्रेस सभापतिले भने– ‘आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ’
म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु-२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।’ बुधबार प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्।
प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्
उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’
देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।
काँग्रेसलाई सबल बनाउनु र गुटबन्दी मुक्त गर्नु अहिलेको आवश्यकता: सिंह
उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै काँग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए।