संग्रह
लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना
Clock | नागरिक १ मिनेट पाठ
लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना
काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।
Whatsapp
पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको छापा
Clock | रुबी रौनियार २ मिनेट पाठ
पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको छापा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्रमा छापा मारेको छ । निजी पुस्तक प्रकाशकहरूले पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बेगर नै पाठ्यक्रमको लोगो प्रयोग गरेर लकडाउनकै अवधिमा कक्षा एकको थप पाठ्यपुस्तक बजारमा बिक्री–वितरण गरिहेका बेला अख्तियारले छापा मारेको हो ।
Whatsapp
हडपिएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन
Clock | सुनिल सापकोटा ३ मिनेट पाठ
हडपिएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन
प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी÷सार्वजनिक जग्गा हिनामिना गर्नेविरुद्ध परेका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन र कारबाही प्रक्रिया अघि बढाउन आयोगका कर्मचारीलाई पनि निर्देशन दिएका छन्।
Whatsapp
'राज्यले घुस दिएर रंगेहात पक्राउ गर्नु गलत'
Clock | भाषा शर्मा ३ मिनेट पाठ
'राज्यले घुस दिएर रंगेहात पक्राउ गर्नु गलत'
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ।
Whatsapp
स्थलगत छानविन गर्दै अख्तियारको टोली
Clock | पुष्पराज जोशी १ मिनेट पाठ
स्थलगत छानविन गर्दै अख्तियारको टोली
गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।
Whatsapp
लोकतन्त्रमा भ्रष्टाचारको भय
लोकतन्त्रमा भ्रष्टाचारको भय
हुँदै नभएका लडाकुका नाममा एमाओवादीले शान्ति कोषबाट करिब चार अर्ब रुपियाँ हिनामिना गरेको अभियोगको मुद्दा अख्तियारमा अहिले पनि जीवितै छ।
Whatsapp
अध्यादेशले अवरोध
Clock | नागरिक ४ मिनेट पाठ
अध्यादेशले अवरोध
कानुनी प्रावधान दुरूपयोग गर्दै भएको यो अभ्यास एउटा विकृतिका रूपमा रहेको छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुरु गरेको अध्यादेशबाट शासन गर्ने अभ्यासलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो।
Whatsapp
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र
पारससँग सेल्फी लिनु, टिकटक बनाउनु अहिले कम्ता आकर्षणको विषय भएको छैन। लौ त पारस शाहकै जत्तिकै आमनागरिकले चासो राखेर अहिलेका नेतासँग टिकटक बनाएको हेरौँ।
Whatsapp
भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह
Clock | नागरिक ३ मिनेट पाठ
भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये ३२.७२ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।
Whatsapp
अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा
Clock | नागरिक १ मिनेट पाठ
अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस