संग्रह
महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
Clock | नागरिक १ मिनेट पाठ
महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Whatsapp
ललिता निवास जग्गा प्रकरण: किर्तेसम्बन्धी मुद्दाको हदम्याद टर्ने खतरा
ललिता निवास जग्गा प्रकरण: किर्तेसम्बन्धी मुद्दाको हदम्याद टर्ने खतरा
ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।
Whatsapp
मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार
Clock | भाषा शर्मा ५ मिनेट पाठ
मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा भ्रष्टाचार गरेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १२ जनाविरुद्ध १ अर्ब ५३ लाख २२ हजार बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ।
Whatsapp
उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दाः २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा
Clock | भाषा शर्मा ३ मिनेट पाठ
उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दाः २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा
अख्तियारले सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बिष्ट दम्पतीका नाममा १९ वटा बैंकमा खाता र ३२ स्थानमा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
Whatsapp
सरकारलाई निजी क्षेत्रको दबाब
सरकारलाई निजी क्षेत्रको दबाब
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर्मचारीसँगको मिलेमतोमा सिमेन्ट उद्योगले बढी चुनढुंगा उत्खनन गरी राज्यलाई १ अर्ब २४ करोड रूपैयाँ घाटा पार्ने काम गरेको अभियोग लगाएर गत साता विशेष अदालतमा मुद्दा दायर गरेको थियो। खानी तथा भू–गर्भ विभागका महानिर्देशकसहित १८ कर्मचारी र ९ सिमेन्ट उद्योग र व्यवसायीमाथि मुद्दा हालिएको हो।
Whatsapp
प्राकृतिक स्रोतको बेहिसाब दोहन
Clock | नागरिक ५ मिनेट पाठ
प्राकृतिक स्रोतको बेहिसाब दोहन
स्थानीय तहमा हुने यस्ता गैरजिम्मेवार काम कारबाही रोक्ने जिम्मेवारी स्थानीय तहको हो। संघीयताले स्थानीय तहलाई दिएको अधिकार मुलुक दोहनका लागि होइन भन्ने बुझ्न जरुरी भइसकेको छ।
Whatsapp
पूर्वकप्तान खड्काको प्रमाणपत्र नक्कली ठहर
Clock | नागरिक १ मिनेट पाठ
पूर्वकप्तान खड्काको प्रमाणपत्र नक्कली ठहर
विशेष अदालतले नेपाली फुटबलका पूर्वकप्तान हरि खड्काको आइएको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ।
Whatsapp
पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
Clock | नागरिक १ मिनेट पाठ
पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वसचिवसमेत रहेका श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
Whatsapp
त्रिवि सेवा आयोग परीक्षामा भ्रष्टाचार
Clock | नागरिक २ मिनेट पाठ
त्रिवि सेवा आयोग परीक्षामा भ्रष्टाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको आन्तरिक परीक्षाको परिणाममा भ्रष्टाचार गरेको दाबीसहित ६ जनाविरुद्ध जरिवाना र सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ।
Whatsapp
विद्युतीकरणमा करोडौंको भ्रष्टाचार
Clock | भाषा शर्मा ५ मिनेट पाठ
विद्युतीकरणमा करोडौंको भ्रष्टाचार
लिखु तामाकोसी–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध संयुक्तरूपमा ३५ लाख २ हजार रूपैयाँ माग दाबी लिइएको छ। त्यसैगरी, लिखु–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार रूपैयाँ माग दाबी लिइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस