काठमाडौंमा वर्षमै २५ हजार मुद्दा दर्ता
देशभरिको तुलनामा सेवाग्राहीको भीडभाड हुने काठमाडौं जिल्ला अदालतमा सर्वोच्च अदालतमा जत्तिकै मुद्दा छिन्न बाँकी छन्।
अब अदालत पनि ‘बुटिक स्मार्ट’
मुद्दा दर्ता भएको ६ महिनाभित्रै छिनोफानो गरिरहेको विशेष अदालतलाई ‘बुटिक स्मार्ट कोर्ट’ बनाउने घोषणा गरिएको छ।
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
सर्वोच्च अदालतले कर फर्स्याेट आयोगविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट गम्भीर त्रुटि भएको भन्दै पुनः सुनुवाइ गर्नुपर्ने ठहर गरेको छ।
चुडामणि, लुम्बध्वज, उमेश एक वर्ष जेल बसेर छुटे
२०८० असार ५ मा विशेष अदालतले फैसला गर्दै कर फर्छ्यौट आयोगमा ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो ।
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
सर्वोच्च अदालतले विशेष अदालतबाट कर फर्छ्याेट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।
जिल्लाको फैसला कार्यान्वयनको निधो भदौ ८ मा
काभ्रे जिल्ला अदालतको फैसलाविरुद्ध नेपाली सेनाका तर्फबाट २०७४ भदौ २३ मा सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।
प्रदेश सरकार गठन विवादमा सर्वोच्चले खोलिदिएको बाटो
सर्वोच्च अदालतले प्रदेश सरकार गठनमा बारम्बार संविधानको एउटै धाराको व्यवस्था घुमिफिरी आकर्षित हुन नसक्ने व्याख्या गरेको छ।
संवैधानिक पदाधिकारीलाई साढे चार वर्षपछि वैधानिकता
सर्वोच्च अदालतले बहुप्रतीक्षित मुद्दा संवैधानिक निकायमा ५२ जनाको नियुक्तिमा पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मध्य रातमा तीन थरी रायसहितको फैसला गरेको छ।
द्वन्द्वपीडितले गुहारे राष्ट्रसंघ
नेपालमा संक्रमणकालीन न्याय सम्पादनसम्बन्धी पछिल्लो प्रक्रियामा असन्तुष्ट द्वन्द्वपीडितले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) लाई मंगलबार पत्राचार गरेका छन्।
Loading...