भाषा शर्मा भाषा शर्मा
राजनीति Clock | भाषा शर्मा ३ मिनेट पाठ
मन्त्रालयलाई टेरेनन् गाविस सचिवले
संघीय मामिला तथा तथा स्थानीय विकास मन्त्रालयले कामविहीन रहेका गाविस सचिवलाई भूकम्प प्रभावित जिल्लामा खटाए पनि उनीहरू अटेर गरिरहेका छन् । तीन महिना बित्दा पनि उनीहरूले मन्त्रालयको निर्देशन पालना गरेका छैनन् ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा २ मिनेट पाठ
उद्दार तथा राहतका लागि तयारी अवस्थामा रहन समितिको निर्देशन
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले बर्षायाममा हुने प्राकृतिक विपद् व्यवस्थापन गर्न समन्वयात्मक विशेष कार्य संचालन केन्द्र संचालन गर्न निर्देशन दिएको हो।
Whatsapp
राजनीति Clock | भाषा शर्मा १ मिनेट पाठ
कोरम नपुग्दा समिति बैठक स्थगित
महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा २ मिनेट पाठ
उपसमितिले बुझायो प्रतिवेदन
पूर्व पदाधिकारीको सेवा सुविधा अध्ययन गर्न बनेको उपसमितिले सोमबार प्रतिवेदन बुझाएको छ। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिलाई अध्ययन उपसमितिले प्रतिवेदन बुझाएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस