भाषा शर्मा भाषा शर्मा
राजनीति Clock | भाषा शर्मा ५ मिनेट पाठ
‘बैंकमा पटकपटक रकम राख्दै-झिक्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन’
सर्वोच्च अदालतले कुनै बैंकमा पटकपटक रकम राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नहुने ठहर गरेको छ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा ६ मिनेट पाठ
पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि अख्तियारको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री, मुख्यसचिवसहित ९३ जनालाई सार्वजनिक जग्गा दुरुपयोग अभियोगमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा २ मिनेट पाठ
पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दा चलाउने बाटो खुल्यो
यो विषय सशस्त्र द्वन्द्व कालको मुद्दासँग जोडिएको घटना हो । द्वन्द्व कालमा पूर्व सभामुख सापकोटाविरुद्ध काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ ।
Whatsapp
समाज Clock | भाषा शर्मा ३ मिनेट पाठ
नियमावली बनाउँदै आयोग, पीडित असन्तुष्ट
सशस्त्र द्वन्द्वका पीडितहरुको असन्तुष्टिसँगै बनेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले काम थालेका छन्। द्वन्द्वपीडित नै पहिलो प्राथमिकतामा रहेकाले साथमा लिएर अगाडि बढ्ने आयोगका पदाधिकारीले आश्वासनसमेत दिएका छन्।
Whatsapp
राजनीति Clock | भाषा शर्मा ४ मिनेट पाठ
त्रिलोकप्रतापका बुबाको प्रश्न: नमारिएको भए मेरो छोरा कहाँ छ सरकार?
बोरामा राखेर इँटाभट्टामा नपोलिएका भए त्रिलोकप्रताप कहाँ छन् भनेर उनका ८४ वर्षीय बुबा श्रीनारायण सिंहले प्रश्न गरेका छन्।
Whatsapp
अर्थ Clock | भाषा शर्मा ३ मिनेट पाठ
बजेटमै समेटियो संविधान संशोधन
सरकारले यसपटक बजेट भाषणमै संविधान संशोधनको विषयलाई राखेको छ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा ५ मिनेट पाठ
उच्च अदालतको फैसला: प्रमाण नपुगेको भन्दै आलमलाई सफाइ
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले गम्भीर फौजदारी मुद्दा लागेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई प्रमाण नपुगेको ठहरसहित सफाइ दिएको छ।
Whatsapp
राजनीति Clock | भाषा शर्मा ३ मिनेट पाठ
आउँछु भनेर पनि आएनन् प्रधानमन्त्री
बिहान साढे ११ बजेतिर ललितपुरको पुलचोकबाट राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयतिर मोडिने चोकदेखि नै प्रहरी सुरक्षामा खटिएका थिए।
Whatsapp
राजनीति Clock | भाषा शर्मा ४ मिनेट पाठ
सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पहिलो गाँसमै ढुंगा
‘सूचनाले १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरूको आत्मसम्मानमा गम्भीर आघात पुग्न गएको र आयोगको असक्षमता तथा पीडितप्रतिको संवेदनशीलता नभएको थप पुष्टि भएको हाम्रो ठहर छ ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस