संग्रह
‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न ठाउँको अवलोकनपछि माडीमा यस्तो बताएका हुन् । ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’ नेकपा अध्यक्ष दाहालले भने,‘ पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौं ।’
पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई अपिल
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रम गरेर पोखरामा बुधबार पुष्पलाल स्मृति दिवस मनाइएको हो ।
पार्टी एकता जोगाउन महासचिव पौडेलको अपिल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता जोगाउन नेता कार्यकर्तालाई अपिल गरेका छन्।
प्रचण्डसँगको भेटमा गौतमले भनेः अझै पनि पार्टी एकताको पक्षमा छु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।
राजपा र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समयपछि कर्णालीमा एक सय ५१ सदस्यीय समिति हुने गरी पार्टी एकता भएको हो ।
ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला
एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।
नेपाल समूहका १५ जनप्रतिनिधिसँग स्पष्टीकरण
नेकपा एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडा अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको हो।
'कच्चो' एकताले समस्यामा जसपा
तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। पार्टी एकताको आधिकारीकता पाएको जसपाको यो एकता केन्द्रमा मात्रै सिमित बन्न पुग्यो।
एमाले विघटित कार्य दलको बैठकः पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड
नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।