संग्रह
नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन
नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देवुलाई
नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।
नेपाल स्रष्टा समाजले गर्याे पर्या तथा सम्पदा कवि गोष्ठी
नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उदघाटन भएको छ।
नेपाल स्रष्टा समाजले प्रदान गर्याे प्रसिद्ध कँडेल सष्टा सम्मान
नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन युवाकवि देवु लुइँटेललाई प्रसिद्ध कँडेल स्रष्टा सम्मान प्रदान गरियो।
नेपाल स्रष्टा समाजले गर्याे सैंत्तीस वर्षपछि
निबन्ध गोष्ठी
नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।
नेपाल स्रष्टा समाजको सत्रौं साधारण सभा सम्पन्न
नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन सत्रौं असाधारण सभा सम्पन्न भएको छ।
भाषिक एकताका लागि गोष्ठी
नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ।
स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद
अरुणिमा मावि, बौद्धमा नेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ।
नेपाल स्रष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रम सम्पन्न
नेपाल स्रष्टा समाजले ऐतिहासिक रूपमा सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ।
८६ वर्षे गिरीलाई दमन्ता नारी स्रष्टा सम्मान
नेपाल स्रष्टा समाजले २०८१ को दमन्त नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।