संग्रह
सम्मानित भइन् ८६ वर्षीया लता गिरी
नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ।
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।